मूल प्रवाहले निभायो अभिभावकत्व, कोचिनमा सुरज पाख्रीनको दाह–संस्कार

केरला, कोचिन । भारतस्थित नेपालीहरूको विचमा स्थापना कालदेखि नै अभिभावकको भुमिका निर्वाह गर्दै आईरहेको मूल प्रवाहले केरल राज्यको कोचिनमा सुरज पाख्रीनको दाह–संस्कार गरि पुनः अभिभावकिय भुमिका निर्वाह गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार