हिमाचलको रामपुरमा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाईयो

रामपुर । भारतको हिमाचल राज्यको रामपुरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रामपुरको आयोजनामा १३७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाईएको छ ।

कार्यक्रममा हिमाचल राज्य समितिका कोषाध्यक्ष एवं रामपुरका अध्यक्ष सिताराम बुढा, राज्य समितिका सदस्य सोहनलाल ओली, पुर्व राज्य समितिका सदस्य रामसिंह ओली, महिला संयोजक बिमला शाहि, एरिया अध्यक्ष सोम लामा, आरजु, बिरन्द्र रावत, बीरमा, कमला, सन्तोष रावत, भरत रावत गोविन्द बुढा समेतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम लाल बहादुर रावतको अध्यक्षता तथा भावना सिंहको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा सहभागिहरूलाई कृष्णमायाले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार