दलबहादुर बिक पुरानै घरमा प्रवेश

काठमाडौँ । रक्तिम सांस्कृतिक अभियानका पूर्व केन्द्रीय सदस्य दल बहादुर बिक पुनः पुरानै घरमा प्रवेश गर्नुभएको छ ।

उहाँले विगतमा रक्तिम अभियानको केन्द्रीय कलाकारका रूपमा लामो समयदेखि सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको थियो । पछिल्लो समयमा उहाँ आफुले समर्थन गरेको पार्टी राष्ट्रिय जनमोर्चाबाट अलगिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार