सिलवास । मूल प्रवाह एकता समाज सिलवासा नगर समितिले दिनाक ९ डिसेम्बर २०२० को दिन सहसचिव राजेन्द्र चौधरीको सञ्चालन र उपाध्यक्ष मनोज थापाका अध्याक्षतामा सभा सम्पन्न पारेको छ । कार्यक्रममा केन्द्रीय सदस्य गोविन्द बहादुर थापाको विशेष उपस्थिति थियो ।
नगर समितिका भक्त बहादुरको बुबाको दुखद निधन भएको हुँदा नगर समितिका सहयोगमा मृतकका परिवारलाई १९ हजार १० रुं सहयोग गरिएको छ ।
















