
खिमराज चालीसे भारत भारतको पंजाब राज्यको अम्बालामा मूल प्रवाह अखिल भारत नेपाली...

खिमराज चालीसे भारतको राजस्थान राज्यको बिकानेरमा मूल प्रवाह अखिल भारत नेपाली एकता...

चंडिगढ । भारतको चन्डिगढमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आयोजनामा...

दिल्ली 1 मई 2026, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज...

सिलवासा, 1 मई 2026, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज...

बैंगलोर, 1 मई 2026 मूल प्रवाह अखिल भारत नेपाली एकता समाज...

खिमराज चालीसे बठिण्डा, पंजाब 1 मई 2026 भारतको पंजाब राज्यको बठिंडामा मूल...

संगरुर, भारतको पंजाब राज्यको संगरूरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज...
मूलप्रवाह नेपाली एकता मिडिया प्रा.लि.
सुचना विभाग : ३५९७-२०७९/८०
दर्ता नम्बर : २७०२५६/०७८/०७९
अध्क्ष्य : ठाकुर खनाल
सम्पादक : निशा खनाल
सहसम्पादक : धनवीर पुन मगर
समाचार संमयोजक : खिमराज चालिसे
G350/17, 17ft Road, Mb Extn.
Badarpur New Delhi-11044
Ph. No. 011-29891544,
Email : moolpravah@gmail.com
© 2026 All right reserved Site By : Himal Creation
वरिष्ठ अधिवक्ता एकराज भण्डारीले नागरिकता ऐन–२००९ सालदेखि नै नेपालको नागरिकता कमजोर रहेको बताउनुभयो ।
‘२००९ सालको संविधानमै बाबु वा आमामध्ये एक जना नेपालमा जन्मेकाले नागरिकता पाउने प्रावधान थियो’ उहाँले अगाडि भन्नुभयो– ‘त्यो सिलसिला अझ अगाडि बढ्यो । २०१९ को संविधान, २०२० सालको नागरिकता संशोधन, २०४७ सालको संविधान, २०६३ सालको नागरिकता कानुन, २०७२ सालको संविधान र हाल आएर अध्यादेश—यी सबैले त्यही कमजोर नागरिकता कानुनलाई अगाडि बढाएका छन् ।’
उहाँले नेपालका शासकहरूले १९५० को नेपाल–भारत सन्धिमा “राष्ट्रिय व्यवहार” दिने भारतीय स्वार्थलाई पछ्याउँदै आइरहेको बताउनुभयो ।
‘अहिलेसम्मका कुनै पनि सरकार १९५० को उक्त सन्धिको “राष्ट्रिय व्यवहार” भन्दा पर जान सकेका छैनन्’ उहाँले भन्नुभयो ।
मन्तव्यको क्रममा अधिवक्ता भण्डारीले संविधानको धारा २८९ मा वंशजका नागरिकले मात्र देशको प्रमुख पदमा नियुक्ति पाउने प्रावधान भएकाले त्यसको विरुद्धमा अहिले नागरिकता अध्यादेश ल्याइएको बताउनुभयो ।
कार्यक्रममा अखिल नेपाल कानुन व्यवसायी सङ्घका अध्यक्ष पदम रोकाले “नागरिकता अध्यादेश र राष्ट्रियताको प्रश्न” विषयक विस्तृत अवधारणा प्रस्तुत गर्नुभएको थियो ।
महिला सङ्घकी अध्यक्ष मीना पुनको अध्यक्षता तथा कोषाध्यक्ष ऋतु केसीको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा उपस्थित जनसमुदायलाई महासचिव सकुन्तला रानाले स्वागत गर्नुभइको थियो ।
कार्यक्रममा श्रोतका जिज्ञासाको सम्बन्धिक वक्ताद्वारा जवाफ दिइएको थियो ।
ओलीले पहिला पार्टी ध्वस्त पारे, अब संविधान ध्वस्त पार्दैछन् : केसी
नागरिकता राष्ट्रियतासित जोडिन्छ : पुरी
नागरिकता अध्यादेशबाट ल्याउने विषय होइन : थापा
नागरिकताको तथ्याङ्क हेर्ने चलन छैन : उप्रेती