साथी तिमी एक्लै हुनेछौ

##जुन चालिसे
न छोड न राम्रो बाटो
साथी तीमी एक्लै हुन्छौ
हींज संगै हीड्ने साथी
आज प्रहार कीन गर्छौ,
संगै हीड्दा तीम्लाई पनी
लाग्थ्यो बाटो सही थीयो
आज तीम्लाई हेसो हेर्दा
कसैले कान भरीदीयो
पक्कै तीम्लाई थाहा थीयो
बाटो सारै अप्ठ्यारो छ
मुलबाटोमा हजार कांडा
झेल्दै हामी हीड्नु पर्छ
संगै हीड्दापीर परे
डाको छोडी तीमी रून्थयौ
हाम्रो नाता अझम्मबरी
भन्दै तीमी आफै हीड्थयौ
आज चीच्चाएर
रुन पनी सक्या छैनौ
तीम्रो गाली सुन्दा आज
पकै तीमी मीत्र हैनौ
गल्ती गरे बाले पनी
लाउथे हाम्ला सीस्नो पानी
फेरी गल्ती नगरेस है
भनी पीट्थे बानी बानी
सही बाटो देखाउदा
कैले नाता तोडीएन
सीस्नो पानी लाएपनी
ए बा भन्न छोडीएन
यो घरमा त अनुसासन
अन्याको बीरोध हुन्छ
बाटो छोडी जानेले
त सणयनत्र र जालै बुन्छ
जानी जानी तीम्ले पनी
कौनो बाटो रोज्या छौ र
मानो देउ मुरी दीम्ला
भन्ने साथी खोज्या छौ र
माक्सबाद लेलीनबाद मावो
बीचार धारा भुल्यौ
के पुगेन साथी तीमी
बीचबाटो मै ढुलमुल भयौ
गल्ती भये गर्नु पर्छ
आत्म आलोचना तीमी पनी
कस्ले तीम्लाई कीन्यो साथी
हरीया नोट दीन्छु भनी
जती जहा भये पनी
नानाथरी अन्यपाटी
छांटीएका मात्र यहा
बस्न सक्छन संगी साथी
बीचबाटोमा अलमलीदै
तीमी कीन टाढा गाछौ
अरुलाई गीराउदा
तीमी आफै गीरीराछौ
अझै पनी बिचार गर गलत
बाटो न लीए है
मेरो सानो कबीतालाई
फेरी गाली नदीए है
..जुना भन्डारी चालीसे लाहुरबाट

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार