मिना हमाल, निलगिरी
आधि धर्ति आधि आकास
ढाकिएका नारीलाई
महिला मुक्ति अधिकार
चाहियो बिरलै
हक हामी पाइदैन
चुप लागी बसेर
संघर्ष मा उठ्नु पर्छ
मुठि कसेर
यो युग मा नि अन्याय र
अत्याचार सहेका
सधैं भरी हाम्रा नारी
पछि परेका
आधा धर्ती आधा आकाश
ढाकिएका नारीलाई
महिला मुक्ति अधिकार
चाहियो बिरलै
भाषण र कुरा गर्छन्
नारी पुरुष बराबर
कस्ले पायौं नारीले
समान अधिकार
आधा धर्ती आधा आकाश
ढाकिएका नारीलाई
महिला मुक्ति अधिकार
चाहियो बिरलै
संघर्ष मा जुटौ सबै
अघि अघि बढ्नलाई
ऋणी बादि संस्कार हरु
अन्तय गर्नलाई