
जिल्ला प्युठान, प्युठान न.पा. ८, खप्रेङखोला बरारुखा निवासी गोविन्द बहादुर सार्कीका 50 वर्षीय छोरा कमल बहादुर सार्की चेन्नै देखि 1 जनवरी 2025, का दिन ग्राण्डटंंक एक्सप्रेस रेलमार्फत दिल्ली जानेक्रममा रेलबाटै लापता भएका छन् । उनको सामन्य रुपमा मानसिक सन्तुलन गुमेको थियो । कमल बहादुर सार्की गुना र रठियाई स्टेशनको बिचबाट जनवरी 3 गते बिहान करिब 4 बजेको समयमा लापत्ता भएको उनका ज्वाई भरत नेपालीले बताएका छन् । निजलाई कुनै महानुभावले भेटाउनु भएमा मोबाइल नम्बर बिजय रुचाल 9205525165, भरत नेपाली 8148159904 मा जानकारी दिनुहुन विनम्र अनुरोध गरिन्छ ।