मूल प्रवाहमा प्रवेश

चेन्नई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको कार्यक्रम, नीति तथा कार्यक्रमबाट प्रभावित भई लक्ष्मीकुमारी नेपाली, मनमायाँ परियार, टोप बहादुर परियार र अमृता परियार मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा प्रवेश गर्नुभएको छ ।

वहाँहरू कथित अखिल भारत नेपाली एकता समाजका कार्यकर्ता हुनुहुन्थ्यो । वहाँहरूले संयुक्त वक्तव्य जारि गरि आफूहरूलाई जातीयताको विषयलाई लिएर भ्रमित बनाई सो संगठनको सदस्यता लिन पुगेको उल्लेख छ ।

वहाँहरूलाई केन्द्रीय सल्लाहकार धर्मराज शर्माले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सदस्यता प्रमाण–पत्र प्रदान गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार