शोभा रैकलप्रति हार्दिक श्रद्धाञ्जली

बेंगलोर । नेपल घर डोटी जिल्ला आदर्श गाँउपालिका ४ का निवासी विश्व रैकालकी पत्नी शोभा रैकालको १९ मार्च २०२५ का दिन दुखद निधन भएको छ । वहाँ ९७ वर्षीकी हुनुहुन्थ्यो ।
हाल बेंगलोरको एलनका न्यू टाउनमा परिवारको साथमा रहँदै आउनुभएको थियो, लामो समय बिमार हुनुहुन्थ्यो । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका सदस्य धर्म पहरी लगायतका साथीहरुलाई घटनाको जानकारी गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार