मूल प्रवाहद्वारा गुडगावमा राहात वितरण

गुडगाव । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज गुडगाव नगर समिति अन्तर्गत कन्है गाउँमा राहात वितरण गरिएको छ ।
पश्चिमोत्तर क्षेत्रीय समितिका सल्लाहकार कमल रायमाझीको नेतृत्वमा दिल बहादुर बिक, धर्म केसी, बिष्णु बिक, रन बहादुर मिदुन लगायतको उपस्थित एबं पहलमा राहत बितरण गरिएको छ ।
सो राहात करिब २० जना नेपाली श्रमिकहरुलाई वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार