हार्दिक श्रद्धांजलि

मूल प्रवाह महिला केन्द्रीय विभाग की सदस्य शुष्मा खड्काको पिता तथा केन्द्रीय परिसद सदस्य लक्ष्मण खड्काको ससुरा बा एवं मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नवांशहर नगर समितिका संस्थापक सदस्य याम बहादुर गिरीको दुःखद निधन भएको समाचारले हामीलाई स्तब्ध बनाएको छ । वहाँ ६७ वर्षको हुनुहुन्थ्यो । गिरीको २४ अगस्त २०२० का दिन नवांशहर पंजाबमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । मृत याम बहादुर गिरीप्रति हार्दिक श्रद्धांजलि तथा शोक संतप्त परिवारजनप्रति हार्दिक समबेदना प्रकट गर्दछौं ।

दुर्गा बहादुर केसी
(अध्यक्ष)
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज
केन्द्रीय समिति

फूलविना पौडेल
(संयोजक)
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज
महिला केन्द्रीय विभाग

प्रेम सापकोटा
(अध्यक्ष)
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज
सुदुरपश्चिमोत्तर क्षेत्रीय समिति

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार