मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको ४०औं स्थापना दिवस
यो साइटलाई विश्वभरीका श्रमजिवी जनताको साझा मञ्च बनाउने उदेश्य सहित हामी यो अनलाईनलाई लिएका आएका छौं । तत्काल हाम्रो मुख्य जोड विभिन्न कारणले विश्वका कुना काप्चामा रहेका नेपालीहरूलाई एकै ठाउामा ल्याउाने हुने छ । हामीले नेपालका राष्ट्रिय स्तरका समस्याबारे बढी भन्दा बढी प्रकाश पार्ने प्रयत्न गर्ने छौं । त्यसका साथै नेपालको प्रजातान्त्रिक, वामपन्थी र क्रान्तिकारी आन्दोलनसाग जोडिएका राजनीतिक, वैचारिक समस्याहरूमाथि पनि प्रकाश पार्न उत्तिकै प्राथमिकता दिने छौं ।
यो अनलाइन निश्चित संगठनको मातहतमा परिचालित भएता पनि देश तथा प्रवासका आन्दोलनसित जोडिएका समाचार, फिचरहरूलाई लगातार प्रकाशन गर्ने नै प्रयत्न रहने छ । त्यसका अतिरिक्त भारतमा नेपालीहरूले भोग्नु परेका समस्याहरूबारे बढी भन्दा बढी सामग्रीहरू दिने, उनीहरूका सामाजिक, राजनैतिक, साास्कृतिक कृयाकलापहरूबारे सूचना प्रेषित गर्न पनि हामी उत्तिकै प्रयत्न गर्ने छौ ।