काठमाडौं । नेपालगञ्जका चेतन मानन्धरको हत्याका दोषी योगराज ढकाल रिगल राष्ट्रपतिबाट माफी पाएर कारागारमुक्त भएको घटनाले नेपालमा राजनीतिक नेतृत्वले गर्दै आएको अक्षम्य अपराधको पर्दाफास गर्यो । पीडित परिवारले न्यायका लागि आवाज उठाएपछि राजनीतिक आवरणमा...
पुरा पढ्नुहोसकाठमाण्डौ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हराएको छ । भारतको धर्मशालामा अफगानिस्तानले दिएको १ सय ५७ रनको सामान्य लक्ष्य बंगलादेशले ३४ ओभर ४ बलमा ४ विकेट गुमाएर भेटायो । बंगलादेशको...
पुरा पढ्नुहोसम्याग्दीको मालिका गाउँपालिका–६ दरबाङका छवि विश्वकर्माको पछिल्लो समय दैनिकी फेरिएको छ । उमेरले पचास वर्ष पार गर्नुभएका उहाँ राष्ट्रिय जनमोर्चा म्याग्दीको जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । पार्टी राजनीतिमा सक्रिय बन्नुपर्ने उहाँ अहिले भने आरनको काममा...
पुरा पढ्नुहोसइजरायली आपतकालीन सेवाहरूका अनुसार हमासको आक्रमणमा कम्तीमा २२ इजरायली मारिएका छन्। अस्पतालमा सयौंको उपचार भइरहेको छ । इजरायलको स्वास्थ्य मन्त्रालयले कम्तीमा ५४५ जना घाइते भएको जनाएको छ । चरमपन्थी संगठन हमासले इजरायलमा आकाशदेखि जमिनसम्म आक्रमण...
पुरा पढ्नुहोसभ्यानकुभर । सहरको मुटुमै रहेको ‘भोग थिएटर’ मा नेपथ्य कन्सर्ट सकिएपछि दर्शकहरु उत्साहका साथ बाहिरिँदै थिए। त्यतिबेलै क्यानाडा बस्दैआएका बिरु महर्जनले भिडियो रेकर्डिङ सुरुगरे । त्यो लाइभ रेकर्डमा बोल्ने सबै दर्शकहरु खुशीको उत्तेजना प्रकट...
पुरा पढ्नुहोससरकारले दशैं, तिहार, छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आइतबारदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्दैछ । सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट्र ट्रेडिङ तथा दुग्ध...
पुरा पढ्नुहोसयस वर्षको नोबेल शान्ति पुरस्कार कारागारमा बन्दी इरानी मानवअधिकारकर्मी नर्गेस मोहम्मदीलाई प्रदान गरिएको छ । ५१ वर्षीया नर्गेस मानवअधिकारको क्षेत्रमा काम गरेको भन्दै २०११ देखि कैयौँ पटक जेल परेकी थिइन् । नर्गेसलाई इरानमा महिला अधिकार...
पुरा पढ्नुहोसगान्तोक, २० असोज । सिक्किममा आएको बाढीका कारण अहिलेसम्म ४१ जनाको मृत्यु भएको छ । करिब १२ सय घर डुबानमा परेका छन् । जबकि १५ सैनिकसहित १०३ जनाको अझै पनि खोजी भइरहेको छ । विपद्को तेस्रो...
पुरा पढ्नुहोसकाठमाडौँ । ‘शिक्षालाई स्थानीय निकाय तथा प्रदेशको अधीनमा राख्ने हो भने अबको केही दिनमा देशले लम्पट झोले बाहेक एउटा पनि सभ्य नागरिक उत्पादन गर्न नसक्ने’ संविधानविद् भीमार्जुन आचार्यले बताउनुभयो । प्राइम टेलिभिजनसँगको अन्तरवार्तामा वहाँले...
पुरा पढ्नुहोसकाठमाडौँ, १९ असोज । दसैँका लागि असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ। शुक्रवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात् २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएको...
पुरा पढ्नुहोस









