हामी पनि बन्नुपर्छ संगठित र सचेत (तिजीगित)

जुना भन्डारी चालिसे महिला मुक्ती आन्दोलनको विगुल फुक्ने चाहाना। प्रगतिशिल गीत गाम है शुभकामना ।। अघी बढ्न पाएका छैनौ दमनको भारीले। सम्मानसंग बाच्न पाउनु पर्यो नारीले।। सम्पतीमा समान हक छोरा सरह चाहिन्छ। हरेक ठाउमा योगदान हाम्रो के मा कमी छ।। हामी...

पुरा पढ्नुहोस
श्रीगंगानगरमा महिला प्रशिक्षण कार्यक्रम सम्पन्न

श्रीगंगानगर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदूरपश्चिमोत्तर क्षेत्रीय महिला विभागको आयोजनामा ९ अगस्त २०२३ को राजस्थानको श्रीगंगानगरमा महिला प्रशिक्षण सम्पन्न भएको छ। प्रशिक्षक एंव प्रमुख अतिथी राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य सरिता जिसीले...

पुरा पढ्नुहोस
दुर्गा नेपालीको खोजतलासमा सहयोग गरौं 

खिमराज चालिसे चंडिगढ, १८ अगस्त । हिमांचल राज्यको रिकांगपिओबाट १६ अगस्त २०२३ को आफ्ना तिन बालबालीका मध्ये दुई बच्चाहरु र श्रीमान छोडेर फरार दुर्गा नेपाली वर्ष २९ को खोज तलासमा मूल प्रवाह रिकांगपिओले तत्परता देखाएको...

पुरा पढ्नुहोस
टीकापुर घटनालाई राजनीतिक नमान्ने सर्वोच्च अदालतको फैसला स्वागतयोग्य छ : मसाल

काठमाडौँ । नेकपा (मसाल) ले आठ जना प्रहरी र एक जना बालकको नृशंस हत्या तथा ३६ जना प्रहरी घाइते हुने गरी भएको २०७२ भदाँै ७ गतेको कैलाली टीकापुर घटनालाई राजनीतिक नमान्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत...

पुरा पढ्नुहोस
किडनी पिडीतलाई मूल प्रवाहद्धारा आर्थिक सहयोग

फरीदावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज फरीदावाद नगर समितिले किडनी पिडीत बल बहादुरलाई आर्थिक सहयोग गरेको छ । रोल्पा जिल्ला, सुनील स्मृती गाउँपालिका ६, निवासी वर्ष ३० का बलबहादुर हिमाचल शिमलामा रोजगारी...

पुरा पढ्नुहोस
बिदेसमा डुल्दा डुल्दै गयो उमेर

मिना हमाल (निलगिरी) नेपालका जनता सबै बिदेसमा लहर कठै हाम्रो प्यारो देश भयो कंगाल बर्ष दिनको तिज पनि आयो फेरी घुमेर बिदेस मा डुल्दा डुल्दै गयो उमेर कतिन्जेल बन्ने होला बिदेसको दासी रोजगारको अभाबले भयौ प्रवासी बर्ष दिनको तिज पनि आयो...

पुरा पढ्नुहोस
सुरतका विभिन्न स्थानमा एरिया भेला सम्पन्न

सुरत । १५ अगस्त २०२३ का दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुरत नगर समिति अन्तर्गत मिनि बजार बरछामा नगर अध्यक्ष किशोर ताम्राकार र नगर सदस्य भिम साउदको पहलमा हिरा कुँवरको सञ्चालन...

पुरा पढ्नुहोस
जोहाहरनगर एरिया समितिको वार्षिक भेला सम्पन्न

श्रीगंगानगर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज श्रीगंगानगर नगर समिति अन्तर्गत जोहाहरनगर एरिया समितिको वार्षिक भेला सम्पन्न भएको छ । सुखदेव रिजालको अध्यक्षता रेशम भण्डारीको सञ्चालन र राजेश न्यौपानेको स्वागत मन्तव्य दिनुभएको...

पुरा पढ्नुहोस
कहाँ कहाँ भयो महिला प्रशिक्षण

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज अन्तर्गत रहेको महिला विभागले भारतका विभिन्न स्थानमा प्रशिक्षण कार्यक्रम सम्पन्न पारेको छ । प्रशिक्षण कार्यक्रम सम्पन्न पार्नका लागि स्वदेशबाट राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सरिता जिसी...

पुरा पढ्नुहोस
रोहतक जगदिश कालोनी टोल समिति निर्माण

रोहतक। मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोहतक नगर समिति अन्तर्गत पर्ने जगदीश कालोनीमा ११ सदस्यिय टोल समिति गठन गरिएको छ । नगर समितिका सदस्य विक्की परियार, धरम विकको पहल र उषा बिक र...

पुरा पढ्नुहोस