प्रेम गायकके का लागि हिड्छौ यात्री असी काटेर नि। छाक त पक्कै टथ्र्यो होला घरमै बसेर नि। दारी कपाल सेत्तै भई दांत झर्दा पनि। तिम्रो यात्रा जारी नै छ असी काट्दा पनि। सोह्र वर्षे युवक जस्तै झोला झिटी...
पुरा पढ्नुहोसरबि पाैडेल ,पाण्डेचरि । खेतबारी बाजाे राखि युवा जति बिदेश मा देश सारा बर्बाद भाे फर्काै स्वदेश मा जनताको पक्षमा राज्य कहिले भएन नेपाली जनताको दुख गएन राज्ययन्त्र भस्टाचार र लुटपाटमा ब्यस्त छ सरकार मा जाे गए नि व्यवहार उस्तै...
पुरा पढ्नुहोस-बिन बहादुर रेग्मी संगठनमा काम गर्ने मान्छेका आ-आफ्ना व्यक्तिगत एवं पारिवारिक समस्या र चुनौती हुन्छन् । समस्या र चुनौती के हो भन्ने कुरा त्यो मान्छे कस्तो प्रकारको संगठनमा काम गर्छ त्यसमा भरपर्दछ । मठ, मन्दिर,...
पुरा पढ्नुहोसबिकाश मल्लठकुरी भिवानी, २० अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवानी अन्तर्गत महिला बिभागको चौथो बार्षिक भेला भव्य र सानदार रूपमा सम्पन्न भएको छ । हस्तु देबि विकको अध्यक्ष्तामा र कमला...
पुरा पढ्नुहोससरस्वति गायक (पाण्डिचेरी) तिज आयो दिदी बहिनी नाचौं गाउँ रमाउन असि साल तिजको शुभकामना-३ सुन्नु होला दिदी बहिनी सुन्नु होला दाजुभाई लागू गराऊँ महिलाको हकअधिकारलाई-३ कानुनमा नारी पुरुष बराबर भन्या छ हिंसा शोषण सधैं भरी सहनु पर्याछ-३ घरमा मात्र होइन हाम्लाई...
पुरा पढ्नुहोसनई दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नई दिल्ली नगर समिति अन्तर्गत रहेका एरिया समितिहरुको संयुक्त भेला सम्पन्न भएको छ । सो नगर समिति अन्तर्गत रहेका पूर्वी दक्षिण, मध्य र पश्चिम दक्षिण...
पुरा पढ्नुहोसझापा । अर्जुनधारा नगरपालिका–६ की ३० वर्षीया कमला मुर्मु इराकमा अज्ञात गिरोहको बन्धक बनेको जनाउँदै उनकी आमाले उद्धारका लागि अपिल गएकी छन् । तीन वर्षअघि विसं २०७७ भदौ १० गते वैदेशिक रोजगारीका क्रममा ओमान लाने...
पुरा पढ्नुहोसखिमराज चालिसे, चन्डिगढ । भारतको चन्डिगढमा मूल प्रवाह अखिल भारत नेपाली एकताका एकैपटक चारओटा एरिया भेला सम्पन्न भएका छन् । मूल प्रवाहको सुदूर पश्चिमोत्तर क्षेत्रअन्तर्गत पर्ने चन्डिगढका मध्यसिटी, इन्डस्ट्रियल र सिटी एरियाका एकैदिन अगस्त २०,...
पुरा पढ्नुहोसकृष्णा राना (दाङ) यसपालिको तीजमा रमाएर नाचिन्छ, महिला हिंसा विरुद्धको गित गाइन्छ । जन्म घर देखि नै छाेरीलाई विभेद छ छाेरा सरह छाेरीलाई अंश चाहिन्छ । महिला माथि घटना दिन दिनै बढ्दै छन् सबै खाले हिंसाले महिला पिडीत छन् । महिलाले...
पुरा पढ्नुहोसविष्णु शर्मा (पान्डेचरी) ऐलेको तीजमा बिन्ती मेरो राजै गम्भीर भएर सुनिदिनु है। नयामा फरिया चाहिदैन राजै यो मेरो भावना बुझिदिनु है।। खानामा खिरै चाहिदैन राजै भोकको ज्वाला मारिदिनु है। चेतनाको किरण फैलाउन खोज्दा स्वतन्त्र मलाई छाडिदिनु है। कानैमा झुम्का चाहिदैन राजै मिठा मुखले हासेर...
पुरा पढ्नुहोस









