तिज गित : सुनलाई बनाइदियौ पितल 

कमला बगाले  (रैनादेवि छहरा 6 जुठापौवा) घुम्दै फिर्दै फेरी आयो तिजको रहर । मंनका बेदना पोखौं संगीसाथी मिलेर ।।80 साल तिजको शुभकामना सबैलाई । देशविदेशमा छरिएर रहनु भंएकालाई ।। आफ्नै देश जान्छु भन्दा साहुले विदा दिदैन । गाउँघर लाई...

पुरा पढ्नुहोस
मान सिंह जिसी पितृ शोकमा

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय समितिका सल्लाहकार मान सिंह जिसी पितृ शोकमा पर्नु भएको छ । जिसीका बुवा पदम बहादुर जिसिको ९० वर्षको उमेरमा १८ अगस्त २०२३ असामयिक...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चा बागलुङको अध्यक्षमा तिलक थापा

बागलुङबजार । राष्ट्रिय जनमोर्चा बागलुङको अध्यक्षमा तिलक थापा (तेजबहादुर थापा) चयन हुनुभएको छ । २०८० भदौ ७ गते बिहीबार बागलुङबजारमा बसेको राजमो जिल्ला समितिको बैठकले सो निर्णय गरेको हो । राजमो जिल्ला समितिका अनुसार गत...

पुरा पढ्नुहोस
तीजी गीत : हार खानु भएन

जुन चालिसे संघर्ष नै जिन्दगी हो, हार खान भएन पाउनु पर्यो हक अधिकार नपाई भएन । एकतामा शक्ती हुन्छ अघी बढ्ने आउछ आँट आउ साथी हात मिलाउ हिडौं एकै साथ । दुष्मनसँग भिड्न परे पनि हामी भिडौंला मुल प्रभावहको झण्डा...

पुरा पढ्नुहोस
सुरतको भाग्यदयमा मूल प्रवाहको एरिया समिति

सुरत । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समितिद्धारा सञ्चालित सुरत नगर समिति अन्तर्गत भाग्यदय डिस्टीकमा एरिया समिति गठन गरिएको छ । नगर अध्यक्ष किशोर ताम्राकार, उपाध्यक्ष प्रकाश जनला र नगर...

पुरा पढ्नुहोस
कहिले सासूको पालो, कहिले बुहारीको पालो : अध्यक्ष केसी

काठमाडौँ । राष्ट्रिय जननमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले देशमा भ्रष्टाचारको छानबिन प्रक्रियाबारे कटाक्ष गर्दै अहिलेको स्थितिलाई ‘कहिले सासूको पालो, कहिले बुहारीको पालो’ जस्तो भएको बताउनुभएको छ । उहाँको भनाइ : भ्रष्टाचारको मामिलामा सत्तावरिपरि घुम्ने...

पुरा पढ्नुहोस
भारतको चन्द्रयान–३ चन्द्रमाको दक्षिण ध्रुवमा अवतरण

काठमाडौं । भारतको चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानुसार आज बुधबार बेलुका ६ः१९ बजे यानले चन्द्रमामा ‘सफ्ट–ल्याण्डिङ’ गरेको हो । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो)ले एक महिनाअघि यानलाई प्रक्षेपण गरेको...

पुरा पढ्नुहोस
मलेसिया नेपाली एकता समाजको सातौँ भेला सम्पन्न १३ सदस्यीय समिति गठन

क्वालालम्पुर । मलेसिया नेपाली एकता समाजको सातौँ भेला सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष शक्तमान बुढाथोकीको प्रमुख आतिथ्यमा अगस्त २०, २०२३ आइतबारका दिन भर्चुअल माध्यमबाट सो भेला सम्पन्न भएको हो । नेकपा...

पुरा पढ्नुहोस
लेनिनवाद र लेनिनवादी कार्यशैली भनेको के हो ?

दुर्गानाथ खरेललेनिनवाद साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको माक्र्सवाद हो । सामान्य सर्वहारा क्रान्तिको सिद्धान्त तथा कार्यनीति विशेषतः सर्वहारा वर्गको अधिनायकतन्त्रको सिद्धान्त तथा कार्यनीति हो । यो माक्र्सवादको अरू विकसित रूप हो । माक्र्स, एङ्गेल्स र...

पुरा पढ्नुहोस
तीज गीत : उठौं जुटौं नारी हो

गंगा कठायत, हैदरावाद सुन्नु होला दिदीबहिनी सुन्नु होला दाजुभाई यसपालीको तीजमा स्वागत सबैलाई । उठौं जुटौं नारी हो, तीज पनि आइसक्यो सत्ता र कुर्चीका लालची नेताले देशै खाइसक्यो । आधा आकाश आधा धर्ती ओगटेका नारी हौं देश कै लागि मर्न...

पुरा पढ्नुहोस