#धर्म सुनार प्युठानी रोहतक, ३१ अक्टूबर । रोहतकमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रोहतकद्वारा सञ्चालित देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ । नगर, एरिया र टोलका साथीहरुले संयुक्त रुपमा सुरु गरेको प्रगतिशील...
पुरा पढ्नुहोसहैदराबाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत हैदराबादका तीन ओटा नगर समितिको संयुक्त आयोजनामा २०७९ सालको तिहारको अबसरमा देउसी भैलो कार्यक्रम सम्पन्न पारिएको छ । मूल प्रवाह अखिल...
पुरा पढ्नुहोसकेर सिंह अदै कपिलवस्तु । राष्ट्रिय जनमोर्चा कपिलवस्तुको चुनावी भेला वाणगंगा टेक्टर समिति हलमा सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष दधिराम आचार्यको अध्यक्षतामा सम्पन्न भेलालाई प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा केन्द्रीय सल्लाहकार तथा राष्ट्रिय...
पुरा पढ्नुहोसप्युठान । प्युठानबाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका दानप्रसाद सुवेदीले गठबन्धनका उम्मेदवार दुर्गा पौडेललाई समर्थन गर्नुभएको छ । शनिबार विज्ञप्ति प्रकाशित गरी सुवेदीले गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गर्ने स्पष्ट पार्नुभएको हो...
पुरा पढ्नुहोसप्यूठान । एमालेको तर्फबाट प्युठान जिल्लाका सांसद पदका उम्मेदवार सुर्य थापाले राष्ट्रिय जनमोर्चाकि उम्मेदवार दुर्गा पौडेललाई प्युठानमा बाहिरबाट आएकी बुहारी भनेर अपमान गर्दै हिड्ने काम गर्नुभएको छ । त्यो अपमान सम्पुणर् महिला जातिको अपमान...
पुरा पढ्नुहोसउद्धव मगर दोहा कतार, २८ अक्टोबर । कतार नेपाली एकता समाज अन्तर्गत रक्तिम सांस्कृतिक अभियानद्धारा देउशी भैलो कार्यक्रम समपत्र भएको छ । कार्यक्रम सञ्चालन खिम बुढा मगर अध्यक्षता कतार नेपाली एकता समाजका अध्यक्ष विष्णु...
पुरा पढ्नुहोसतिलक रानाहैदराबाद । गुल्मी जिल्ला छत्रकोट गाउँपालिका वडा नं. ५ निवासी बम बहादुर टण्डनको २७ वर्षीय छोरा अर्जुन टण्डन बिगत केही समयदेखि रक्त क्यान्सर जस्तो प्राणघातक रोगबाट ग्रसित रहनु भएको र निजको आर्थिक स्थिति...
पुरा पढ्नुहोसपाण्डिचेरी, २४ अक्टोबर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पाण्डिचेरी नगर समितिको आयोजनामा प्रगतिशिल जनवादी भैलो कार्यक्रम भब्यरुपमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमूख अथिति मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय...
पुरा पढ्नुहोसखिमराज चालीसेरोपड । मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रका विभिन्न नगरहरुमा निकै उत्साहका साथ २०७९ को तिहारको उपलक्ष्यमा प्रवासी नेपालीहरुको बिचमा देउसी भैलो भव्यताका साथ सम्पन्न भएका छन् । मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रको संगरुर नगर...
पुरा पढ्नुहोसकृष्ण पचभैयाभोपाल, २६ अक्टुबर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भोपाल नगर समितिको आयोजनामा २०२२ को जनबादी भैलो कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । यस कार्यक्रमको आरम्भ ज्ञात अज्ञात शहिदहरु प्रती १...
पुरा पढ्नुहोस









