हराएको खोजखबर

नाम-लोचन कुमार कुवर ठेगाना -ढोरपातन न.पा.-५ बागलुङ ,नेपाल उमेर-४८वर्ष हराएको मिति र स्थान- २०८१-१२-३०(अप्रिल १३)-जालन्धर कपुर्थला ईन्डियाबाट। सम्पर्क नम्बर- नेपाल ९८५७६२३३१५ धर्म ब.कुवर, खोजी कार्यमा सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्द्छु। ...

पुरा पढ्नुहोस
शिक्षक आन्दोलन ‘ऐतिहासिक’ र ‘महान्’, महामन्त्री सिंहद्वारा सफलताको शुभकामना

काठमाडौँ । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले शिक्षकको आन्दोलन ‘ऐतिहासिक’ र ‘महान्’ भएको सङ्ज्ञा दिँदै सफलताको शुभकामना व्यक्त गर्नुभएको छ । २०८२ वैशाख १० गते बुधबार राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालय भवनको सभाकक्षमा आन्दोलनरत शिक्षकसँगको भेटघाट...

पुरा पढ्नुहोस
आइकोरका एसिया को-अर्डिनेटर सञ्जय सिङ्घवीको निधन

काठमाडौँ । क्रान्तिकारी पार्टी तथा सङ्गठनको अन्तर्राष्ट्रिय संयोजन (आइकोर) का एसिया कोअर्डिनेटर सञ्जय सिङ्घवीको निधन भएको छ । भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) मासलाइनका पोलिटब्युरो सदस्यसमेत रहनुभएको सिङ्घवीको अप्रिल २३, २०२५ राती १० बजे मुम्बईको...

पुरा पढ्नुहोस
जम्मु कश्मीरमा आतंकवादी हमलामा एक नेपालीसहित २७ जनाको मृत्यु

काठमाडौँ । भारतको जम्मु कश्मीरको पहलगाममा आतंकवादी हमलामा परी एक नेपालीसहित २७ जनाको ज्यान गएको छ । मृतक नेपाली बुटलका सुदीप न्यौपाने रहेको खुलेको छ । भारतीय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेको सूचीमा उनको घर रुपन्देही...

पुरा पढ्नुहोस
शोभा रैकलप्रति हार्दिक श्रद्धाञ्जली

बेंगलोर । नेपल घर डोटी जिल्ला आदर्श गाँउपालिका ४ का निवासी विश्व रैकालकी पत्नी शोभा रैकालको १९ मार्च २०२५ का दिन दुखद निधन भएको छ । वहाँ ९७ वर्षीकी हुनुहुन्थ्यो । हाल बेंगलोरको एलनका न्यू...

पुरा पढ्नुहोस
बेंगलोरमा नेकपाको ७७औं स्थापना र लेनिनको १५६औं जन्म दिवस मनाइयो

बेंगलोर । अन्तर्रास्ट्रिय एकताको लागि प्रवासी नेपाली जनताको मञ्च बेंगलोरको आयोजनामा नेकपाको ७७औं स्थापना तथा का. लेनिनको १५६औं जन्म दिवस कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज...

पुरा पढ्नुहोस
हिसारमा लेनिन दिवश तथा पार्टी स्थापना दिवश मनाइयो

हिसार ।  अन्तर्राष्ट्रिय एकताको लागी प्रवासी नेपाली जनताको मंच हिसारको आयोजनामा हिजो मंगलवार २२ अप्रेल २०२५ को नेकपाको ७७ औं स्थापना दिवश तथा विश्व सर्वहारा वर्गका महान नेता का. लेनिनको १५६ औ जन्मदिवश समारोहको...

पुरा पढ्नुहोस
भारतको चंडिगढमा लेनिन दिवश तथा पार्टी स्थापना दिवश मनाइयो

चंडिगढ । अन्तर्राष्ट्रिय एकताको लागी प्रवासी नेपाली जनताको मंच चंडिगढको आयोजनामा आज मंगलवार २२ अप्रेल २०२५ को नेकपाको ७७ औं स्थापना दिवश तथा विश्व सर्वहारा वर्गका महान नेता का. लेनिनको १५६ औ जन्मदिवश समारोहको...

पुरा पढ्नुहोस
अछामका देवेन्द्र बुढाको खोजी गर्दिन हार्दिक अनुरोध

नेपाल घर अछाम जिल्ला साफेबगर नगरपालिका ५ नवाठान्ना निवासी सुरज बुढाका ३७ बर्षिय छोरा देवेन्द्र बुढा बिगत केहि बर्षदेखी गुजरातको वापिमा बस्दै आउनु भएको थियो । १६ मई २०२५ का दिनदेखि अचानक वापिको बलिठास्थित...

पुरा पढ्नुहोस
चेन्नईमा लेनिन दिवस तथा कम्युनिस्ट पार्टीको ७७औं स्थापना दिवस मनाइयो

चेन्नई । अन्तर्राष्ट्रिय ऐक्यवद्धताको लागि नेपाली जनताको मञ्चको आयोजनामा १५६औं लेनिन दिवस तथा ७७औं नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस कार्यक्रम सम्पन्न पारिएको छ । मूल प्रवाह चेन्नई पश्चिम नगर उपाध्यक्ष प्रकाश बहादुर नेपालीको अध्यक्षता चेन्नई...

पुरा पढ्नुहोस