हामी व्यापक तयारीका साथ आठौं अखिल भारत सम्मेलनमा छौं

० कोभिड महामारी साम्य भइनसकेकै बेला मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको अखिल भारत सम्मेलन गर्नैपर्ने त्यस्तो विशेष कारण के आइलाग्यो ? -मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विधानअनुसार प्रत्येक पाँच पाँच वर्षमा...

पुरा पढ्नुहोस
रोहतकमा संगठन निर्माण भ्याई नभ्याई

रोहतक, २० फरवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रोहतक अन्तर्गत पर्ने सिविल लाईनमा सामान्य भेला गरी समिति गठन गरिएको । नगर समितिका उपाध्यक्ष उषा विक सचिव बल बहादुर विक र...

पुरा पढ्नुहोस
रोहतकमा मूल प्रवाहको पहलमा कोविड-१९ विरुद्ध भ्याक्सिन लगाईयो

रोहतक, १९ फरवरी । रोहतक जिल्लामा रहेका पहिचान पत्र बिहिन नेपालीहरुलाई मूल प्रवाहको पहलमा कोविड ज्ञढ भ्याक्सिनको दोस्रो डोज लगाईएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रोहतकको पहलमा १९ फरवरीको...

पुरा पढ्नुहोस
कार्यकर्तालाई भिवाडी नगर समितिद्धारा स्वदेश विदाई

भिवाडी, २० फरवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवाडीको आयोजनामा सम्पन्न सभा बीच नगर कार्यकर्ता वसन्त बहादुर के.सीको बिदाई गरिएको छ । कार्यक्रमको सञ्चालन नगर सचिव कृष्टी राइले गर्नुभएको...

पुरा पढ्नुहोस
गुजरातको जामनगरमा मूल प्रवाहको नगर समिति पुनर्गठन

जामनगर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत जामनगर नगर समितिको पुनर्गठन गरिएको छ । ८औं अखिल भारत सम्मेलन सफल पार्न प्रचार-प्रसार अभियानको सिलसिलामा भुज, अन्जार, गान्धीधाम, मुर्बी,...

पुरा पढ्नुहोस
काका र फूचुंग्री (भाग-२५)

फूचुंग्री :– के हो काका ? हिजो आज त प्रचण्डको मुखमा कालो कालो निलो हरियो रंग देखिएको छ नि ! काका :– ओलीको भूतले सताएको छ । ओली प्रधानमन्त्री हुने डरले एमसीसी टेबुल गरेको रे...

पुरा पढ्नुहोस
एम.सी.सी. जबर्जस्ती संसद्मा टेबल गर्नु तानाशाही तरिका : राष्ट्रिय जनमोर्चा

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले एम.सी.सी. जबर्जस्ती संसद्मा टेबल गर्ने कार्यलाई तानाशाही तरिका बताएको छ । उक्त कार्यलाई प्रजातन्त्र विरोधीसमेत बताउँदै राजमोले त्यस्तो कार्यको विरोध तथा भत्र्सना पनि गरेको छ । अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०७८ फागुन...

पुरा पढ्नुहोस
रवी पौडेल
गो ब्याक

एसीसीको मुद्धाले सडकमा झडप भएको छ । एसीसीको मुद्दा संसदमा टेवल भएको छ । राष्ट्रघाति गद्दारहरुले कायापटल हुन्छ भन्छन् कायापटल होईन अमेरिकाको छाँया पटल हुने देखिन्छ । एसीसी टेवल गर्न दिन्छन् दलहरु सडकमा कार्याकर्ता भिडाउछन् दलहरु । राष्ट्रघातिहरु राष्ट्र बेच्न...

पुरा पढ्नुहोस
सरकारलाई पैसा चाहिए जनताले दिन्छन् : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले देश पैसासँग साट्न नसकिने भन्दै एमसीसी श्रीलंकामा जस्तै फिर्ता पठाउनुपर्ने बताएकी छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा धारणा राख्दै सांसद पौडेलले एमसीसीको विरोधमा नेपाली जनता लामो समयदेखि सडकमा...

पुरा पढ्नुहोस
देउवा र ओलीलाई मिलाएर एम.सी.सी. पास गर्ने प्रयास : केसी

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शेरबहादुर देउवा र केपी ओलीलाई मिलाएर एम.सी.सी. पास गराउन अमेरिका लागि परेको बताउनुभएको छ । उहाँले एम.सी.सी. पास गराउनका लागि अहिले अमेरिकाले एमालेलाई फकाइरहेको दाबी गर्नुभयो । अध्यक्ष...

पुरा पढ्नुहोस