सोभियत संघ २१ औं शताब्दीमा खरानीबाट उम्रन्छ

सोभियत संघ दिसम्बर १९९१ मा ढल्यो। सोभियत संघको विघटनले सारा दुनियालाई आश्चर्यचकित गर्‍यो, जसमा अमेरिकी सत्तासम्भ्रान्त पनि थिए। व्लादिमीर पुटिनले सोभियत संघको विघटनलाई “२० ‌औं शताब्दीको सबैभन्दा ठूलो भू-राजनीतिक विपत्ति” भन्छन्। के विश्वको सबैभन्दा...

पुरा पढ्नुहोस
के फेसबुकमा चिच्यार कम्युनिष्ट बिउ जोगिएला ?

थुप्रै मानिसहरू मिडियामा चिच्चाई चिच्चाई भन्छन्, कम्युनिष्ट खतम भयो, बिउ पनि बचेन । तर त्यो ब्यबहारले कम्युनिष्टको बिउ बच्न सक्छ त ? जसले आजिवन कम्युनिष्ट बिचारको पक्षमा संघर्ष गर्याे त्यहि नेतृत्वलाई दक्षिणपन्थि भन्दै गालि,...

पुरा पढ्नुहोस
मूल प्रवाह चेन्नई पूर्वद्धारा ख्याम बहादुरलाई आर्थिक सहयोग

चेन्नई पूर्व । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई पूर्व नगर समितिले आर्थिक सहयोग गरेको छ । कालीगण्डकी गाउँपालिका गुल्मी निवासी हाल रोजगारको लागि चेन्नईको निलङगरैमा कार्यरत ख्याम...

पुरा पढ्नुहोस
मूल प्रवाहद्धारा मान बहादुरको दाहासंस्कार

चेन्नई, १७ जनवरी । प्युठान स्वर्गद्वारी नगरपालिका ४ भिंग्री निवासी रविलाल विकको छोरा मान बहादुर विकको स्वासप्रस्वासको करण किल्पाक मेडिकल कलेज केएमसीमा लैजाँदै गर्दा १६ जनवरी २०२२ का दिन राती करिब एक बजेको समयमा...

पुरा पढ्नुहोस
गजल

आजको समाजमा पुरूषले भनेनुसार हुनेगर्छ, असमानताका जुनसुकै काम ब्यबहार हुनेगर्छ । यो पुरूष प्रधान अनि पुँजिवादी ब्यबस्थाभित्र, श्रमजीवी बर्गका लागि योजना बेकार हुनेगर्छ । आमाले छोरी बुहारी जे भुमिका निर्वाह गरे पनि, उनैलाई उपयोग पुंजि जुटाउँने आधार हुनेगर्छ । कयौं...

पुरा पढ्नुहोस
“मधेस प्रदेश” भित्रको षड्यन्त्र !

– नेपालमा संघीयता नेपाली जनताको विकास गर्नको लागि भित्राइएको होइन ।– यो खासगरी भारतको योजना र संगसंगै अमेरिका र युरोपियन युनियनहरुको भिन्दाभिन्दै “इन्ट्रेस्ट” (स्वार्थ)मा नेपालको अन्तरिम संविधान २०६३ मा खुसुक्क छिराइएको हो । – युपि...

पुरा पढ्नुहोस
दलाल पूँजीवाद र त्यससँगको संघर्ष

अहिले नेपालको बाम राजनीतिक वृतमा दुईटा शब्द ब्यापकरुपमा चलनचल्ती वा प्रयोगमा आएको पाईन्छ । ती शब्द हुन समाजवाद र दलाल पूँजीवाद । समाजवादको विषयमा चर्चा गर्नु यो लेखको उदेश्ये होईन । त्यसैले समाजवादको विषमा...

पुरा पढ्नुहोस
धमाधम मूल प्रवाहको आठौंं अखिल भारत सम्मेलन प्रचारात्मक भेलाहरु भइरहेका छन्

चंडिगढ, १६ जनवरी । भारतमा कोरोना महामारीको बढदो प्रकोपका वावजुद मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आगामी २७–२८ फरवरी एंव १ मार्च २०२२ को सम्पन्न गरिने आठौंं अखिल भारत सम्मेलनलाई केन्द्रीत गर्दै विभिन्न...

पुरा पढ्नुहोस
काका र फुचुंग्री (भाग– २१)

फुचुंग्री :– कृषि महोत्सव भनेको के हो र काका ? काका :– कृषिप्रधान देशमा उत्पादित कृषिजन्य वस्तुको प्रदर्शनी मेला लाग्दछ, जुन वस्तुहरू अन्तर्राष्ट्रिय बजारमा आपूर्तिको गुणस्तरिय भएको देखाइन्छ । घरेलु माग पूरा गर्न स्वदेशी बजार...

पुरा पढ्नुहोस
रणनीति र कार्यनीति बिचको अन्तर ठीकसँग बुझ्न नसक्दा भ्रमको स्थिति सिर्जना हुन्छ : खनाल

जयपुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव ठाकुर खनालले रणनीति र कार्यनीति बिचको अन्तर ठीकसँग बुझ्न नसक्दा भ्रमको स्थिति सिर्जना हुने भएकोले रणनीति र कार्यनीति बिचको अंतर ठीकसँग बुझ्न आग्रह गर्नुभएको...

पुरा पढ्नुहोस