निमराना । राजस्थानको जयपुरबाट नेपाल फर्किने क्रममा एक नेपाली निमरानामा लुटिएका छन् । नवलपरासी जिल्ला, कावासोती नगरपालिका ३, दलदले घर भएका रामचन्द्र तिलवाल लुटिएका हुन् । रामचन्द्रले भने अनुसार उनी जयपुरको गान्धी नगरको नजिकै कुनै...
पुरा पढ्नुहोसचेन्नई पश्चिम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई पश्चिम नगर समितिका सदस्य पदम पौडेलको हृदयघातको कारण निधन भएको छ । यसै बीच मूल प्रवाह अखिल भारत...
पुरा पढ्नुहोससाथि पार्टी फुटाउन नहिड साथि तिम्रो पनि मेहनत परेको छ पार्टी फुटाउन नहिड साथि तिम्रो पनि पसिना बगेको छ । तिम्रो याेगदान लतपतिएकाे छ इतिहास बनेको छ साथि ! अाठाै महाधिवेशन काे बास्तबिकता भन्दै कति भ्रम छर्छाै ? समन्वय समिति भन्छाै समानान्तर समिति...
पुरा पढ्नुहोसकरनाल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समितिमा महिला हराएको निवेदन आएको विवरण अनुसार अस्मिता खनाल घर्ती W/O कमल घर्ती घर ४/२ राम नगर करनालबाट छोरी भावना र छोरो प्रीन्स समेत...
पुरा पढ्नुहोसजिल्ला सुर्खेत, भेरीगंगा नगरपालिका १० निवासी बुबा गोपीलाल आले र आमा देउरुपा आलेकी छोरी वर्ष २० की अनिता आले २०७८ कार्तिक २४ गतेदेखि लापत्ता भएकि छिन् । गहुँगोरो सामान्य सरदर उचाई रहेकी निज अनितालाई कुनै...
पुरा पढ्नुहोसऊ त्यँहा हेर्नुस् स्कुलकै करेसाबारी छेउमा मदिरा पसल, दिनभरि खुलेको छ। त्यसैको छेउमा रहेको स्कुलमा भने भोटे ताल्चा ठोकिएको छ, पढ्न जाऊँ भने पढ्न पाईंदैन अब देशलाई स्कुल चाहिँदैन । बजार र गाउँले पसलमा जोडीहरु अंगालो हालि बस्दछन् त्यँहा...
पुरा पढ्नुहोसलामु यो सहयात्रा हाम्रो चोवालिस सालबाट चल्दैछ, शंघर्षगर्दै यहि जीन्दगि पञ्चायती कालबाट चल्दैछ। एक्लो यात्रामा साथ दिएर एकअर्काको मर्म बुझेसी, एक रथाका दूईपाङ्ग्राझैं मायाँको प्रखालबाट चल्दैछ। हामिले त दुःख र सुखलाई घाम र छांया जस्तै ठान्यौं, भएन कुनै धनसम्पत्तिको...
पुरा पढ्नुहोसचंडिगढ, १८ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज श्रीगंगानगर नगर समितिले आज ८५ जना परिचय पत्र विहिन नेपाली श्रमिकहरुलाई कोरोना विरुद्धको खोप लगाइएको छ । मूल प्रवाहका केन्द्रीय सचिव त्रिभुवन भट्टराई, केन्द्रीय...
पुरा पढ्नुहोसशिक्षा कुनै पनि देश वा समाजको विकासको आधारभूत संरचना हो। जुन देशको शिक्षा प्रणाली उच्च गुणस्तरको हुन्छ, त्यो देशको विकास तीव्र गतिमा हुन्छ । शिक्षाले हरेक नागरिकको पूर्ण विकास गर्छ भन्ने कुरा आज विश्वभर...
पुरा पढ्नुहोसहामी कहाँ औपचारिक शिक्षाबाट मात्रै विश्वविख्यात बनिन्छ भन्ने भ्रम रहँदै आएको छ। त्यसै कारण हामी औपचारिक र कोरा शिक्षामा जोड दिन्छौं। तर, व्यवहारमा कुनै मतलव गर्दैनौं। साधना, सङ्घर्ष र व्यवहार नै त्यस्तो शक्ति हो, जसले...
पुरा पढ्नुहोस









