लेखनाथ सुनारको मूल प्रवाहद्धारा दाहासंस्कार

चेन्नई । प्युठान नगरपालिका ५ निवासी मालवीर सुनारका छोरा लेखनाथ सुनार बर्ष २७ को उपचारको क्रममा चेन्नईको राजिबगान्धी हस्पिटलमा १२ जनवरी २०२२ का दिन निधन भएको थियो । घटनाको जानकारी मूल प्रवाह अखिल भारत...

पुरा पढ्नुहोस
तिमी छट्टु हौ

कृत्रिम स्याउ बजारमा आएका छन् तिमी आफैँ हेर, छाम के त्यो साच्चिकै अर्गानिक हो वा प्लाष्टिक ? यदि प्लाष्ट्रिक हो भने तिमी निडरका साथ भनि देऊ तिमी छट्टु हौ मलाई झुक्काउँदै छौ । चाए त्यो चमत्कार नहोस् तर पोषणयुक्त छ जुन मैले खाँदै आएको...

पुरा पढ्नुहोस
ग्राहाक, अभियान र हाम्रो जिम्मेवारी

प्रत्येक वर्षको नोवेम्वर र डिसेम्बर महिनालाई हाम्रो संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले ‘नेपाली समाचार’ साप्ताहिक पत्रिकाको ग्राहाक अभियानको महिनाको रुपमा संचालन गर्दै आइरहेको छ । यो एउटा धेरै राम्रो र महत्वपूर्ण...

पुरा पढ्नुहोस
लुटिएर अलपत्र परेका नेपालीलाई सहयोग गरौं

रोहतक । गोरखा जिल्लाको ज्यमिरसरा गाउँपालिका १ घर बताउने डम्बर बहादुर थापाको छोरा बर्ष ३२ का मिन बहादुर थापा गुजरातदेखि नेपाल जाने क्रममा गुजरात रेलवे स्टेशनमा गाडीको प्रतिक्षामा बसेको बेला सामान सहितको झोला र...

पुरा पढ्नुहोस
मूल प्रवाहको पहलमा कोरोना खोप लगाइयो

हिसार, १२ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिको पहलमा भारतीय कुनै पनि पहिचान पत्र नभएका श्रमजीवी नेपाली आमाबुबा, दाजुभाइ, दिदिबहिनीहरुलाई कोरोना भ्याक्सिन लगाउने कार्य सप्पन्न भएको छ । उक्त...

पुरा पढ्नुहोस
मसाललाई कसरी बद्नाम गर्ने भन्नेमा मात्रै उनीहरूको ध्यान केन्द्रित छ

जनताले बुझ्नै नसकेको मध्य एउटा यो कुरा पनि प्रमुख छ, हिंजो त्यो नेता पञ्चे हुनेबेला राजाको वकालत ग¥यो जनताले तालि ठोक्यो । ऐतिहासिक जनआन्दोलन पछि त्यो कांग्रेसी भयो र उसैले राजतन्त्रको बिरोध ग¥यो जनताले...

पुरा पढ्नुहोस
भ्रमको खेती छाडि देउ तिमी

ईतिहास बिर्सदै गए पछि सोचन शक्ति गुम्दै गए पछि , जे मनमा उठ्यो त्यही निर्णय सामाजिक संजाल तिम्रो क्रान्ती भ्रम को खेती छाडि देउ तिमी । ५०औं बर्ष लगानि गरे भन्छौ क्रान्ति हुन सकेन भन्छौ , नब आगन्तुलाई ललिपप देखाई अति क्रान्तिकारिको...

पुरा पढ्नुहोस
काका र फुचुंग्री (भाग– २०)

फुचुंग्री : कता काका ? काका : ए नानी ¤ म त बैठकमा गाको थिए । एकता समाजको हिसाब किताब अडिट गर्नु थियो। प्रकाशन नेपाली एकता समाचार साप्ताहिक पत्रिकालाई व्यवस्थित पार्ने निर्णय भयो। फुचुंग्री : नेपाली...

पुरा पढ्नुहोस
हिमाचलमा आठौं सम्मेलन प्रचारात्मक सभा सम्पन्न

सोलन  । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव ठाकुर खनालले नेपालका जनवादी आन्दोलनमा मुल प्रवाहको भूमिका गौरवपूर्ण रहेको बताउनुभएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिमांचल राज्य समितिको आयोजनामा आठौं...

पुरा पढ्नुहोस
भिवाडीमा मूल प्रवाहको आठौं राष्ट्रिय सम्मेलन प्रचारात्मक भेला सम्पन्न

भिवाडी । मूलप्रवाह अखिल भारत नेपाली एकता समाज को आगामी २७-२८ फरवरी र १ मार्च २०२२ को “गणतंत्र र राष्ट्रीयताको रक्षा गरौ, भारतस्थित प्रवासी नेपालीहरु को मताधिकार एंव समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरौ” भन्ने मुल...

पुरा पढ्नुहोस