लाडरुम्बाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लाडरुम्बाई नगर समिति अन्तर्गत सात किलो माफालामा पूर्वोत्तर क्षेत्रीय समितिका सदस्य तथा लाडरम्बाई नगर समितिका अध्यक्ष मोहन ठकुरीको विषेश उपस्थीतिमा एरिया समिति भेला सम्पन्न भएको...
पुरा पढ्नुहोसकोचिन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आठौं अखिल भारत सम्मेलन २७–२८ फरवरी र १ मार्च २०२२ का दिन सम्पन्न हुनगइरहेको अवसरमा प्रचारात्मक सभा नगर समिति कोचिनले सम्पन्न पारेको छ । सभामा जनक...
पुरा पढ्नुहोसरोपड । मूल प्रवाहको आठौं राष्ट्रीय सम्मेलनलाई ऐतिहासिक रुपमा सम्पन्न पार्ने उदेश्यका साथ नगर समिति रोपडले प्रचारात्मक कार्यक्रम सम्पन्न पारेको छ । सो कार्यक्रमको अवसरमा ओमप्रकास सापकोटाको संयोजकत्वमा ७५ सदस्सिय प्रचार प्रसार उपसमिति, आर्थिक उप...
पुरा पढ्नुहोसचंडिगढ । मूल प्रवाहको आठौं अखिल भारत सम्मेलनलाइ केन्द्रीत गर्दै चंडिगढ नगर समितिद्धारा सञ्चालित पंचकुला एरिया समितिले संगठनात्मक भेला सम्पन्न गरेको छ । उक्त भेलामा प्रमुख अतिथीको आशनबाट मूल प्रवाहका केन्द्रीय सल्लाहकार तिलक पौडेलले भेलाको...
पुरा पढ्नुहोसभटिण्डा । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आगामी २७–२८ फरवरी र १ मार्च २०२२ को ‘गणतंत्र र राष्ट्रियताको रक्षा गरौं, भारतस्थित प्रवासी नेपालीहरुको मताधिकार एंव समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरौं’ भन्ने मूल नाराका...
पुरा पढ्नुहोसपुना । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिम भारत क्षेत्रीय समितिको आयोजनामा आगामी फरवरी २७–२८ र १ मार्च २०२२ मा सम्पन्न हुनगइ रहेको आठौं अखिल भारत सम्मेलनको प्रचारात्मक सभा सम्पन्न पारिएको...
पुरा पढ्नुहोसकोट्टयाम, ०२ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समितिले आठौं अखिल भारत सम्मेलनको प्रचारात्मक सभा सम्पन्न गरेको छ । आगामी २७–२८ फरवरी र १ मार्च २०२२ को “गणतन्त्र र राष्ट्रियताको...
पुरा पढ्नुहोसतारापुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज तारापुर नगर समिति महिला विभागकि सचिव सुमित्रा नेवार र सोही विभाग कि सदस्य विष्णु माया पाण्डेलाई स्वदेश विदाई गरिएको छ । उक्त बिदाई कार्यक्रमको अध्यक्षता मूल...
पुरा पढ्नुहोसजिल्ला कञ्चनपुर, साविक परासन गाविस वडा नम्बर ३ निवासी प्रेम बहादुर दमाइकी वर्ष २४ छोरी अनिता दमाई दिल्ली स्थित रोहीणी रजापुर १०६÷८ देखि २०७७ कार्तिक महिनादेखि लापत्ता भएकी छिन् । उनी एक छोरा र...
पुरा पढ्नुहोसफुचुंग्री :- हिजो आज काठमाडौंमा निकै चिसो जाडो छ भन्छन्, हिजो त पानी पनि परेछ हैं काका ? काका :- प्रचण्डले नौलो जनवादी क्रान्ति सफल भइसक्यो भने पछि चिसो जाडो बढ्यो झन चुनावबाट समाजवादमा जाने...
पुरा पढ्नुहोस









