दश रुपैयाँको फूलको मालामा आफ्नो विचार लिलाम् !

आदरणिय पाठक मित्रहरू नमस्कार, यो भन्दा पहिला पनि मेरा धेरै लेख रचना पढि सक्नु भएको छ । मेरा विचारहरू र लेखन शैली वा प्रस्तुतिको मौलिकतालाई मन पराएर लाइक कमेन्ट शेयरको वर्षात गरिदिनु भएकोमा यहाँहरु सबैलाई...

पुरा पढ्नुहोस
दुई महिनादेखि अलपत्र युवकको मूल प्रवाहको पहलमा उद्दार

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतको श्रीगंगानगरमा दुई महिनादेखि अलपत्र युवकको उद्दार गरी आफन्तको जिम्मा लगाएको छ । दार्चुला जिल्लाको दुहु गाउँपालिका–३ कार्की गाउँ निवासी करन सिंह कार्किका छोरा २० वर्षीय नन्दनसिंह कार्कीलाई...

पुरा पढ्नुहोस
अलमलमा नपरौँ, पार्टीलाई मजबुत र एकतावद्ध पारौँ : लामिछाने

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली एकता समाजका पूर्वमहासचिव शोभाकान्त लामिछानेले नेकपा (मसाल) लाई ‘दक्षिणपन्थी’ भएको आरोप लगाउनुमा कुनै सत्यता नरहेको बताउनुभएको छ । पार्टीलाई दक्षिणपन्थीको तथ्यहीन आरोप लगाउँदै कतिपय व्यक्तिहरु झुण्ड–झुण्ड बनाएर घोर दक्षिणपन्थी पार्टीमा विलय...

पुरा पढ्नुहोस
रौतहटमा विभिन्न पार्टी परित्याग गरी सयभन्दा बढी राष्ट्रिय जनमोर्चामा प्रवेश

रौतहटमा विभिन्न पार्टी परित्याग गरी करिब सयभन्दा बढी राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् । राजमो केन्द्रीय उपाध्यक्ष, प्रवक्ता तथा प्रतिनिधि सभाकी सांसद दुर्गा पौडेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नवप्रवेशीहरू राजमोमा प्रवेश गरेका हुन् । पार्टीप्रवेशका...

पुरा पढ्नुहोस
छलफल र छलछाम

कामरेड बार्ता फिर्ता गर्यौं हामी भेटघाट बन्द गर्यौं र छलफल खारेज गर्यौं त्यसैले यति बेला हाम्रो साथमा बार्ता, भेटघाट र छलफल छैन । कामरेड थाहा छ तिमी आफै चढेको डुङ्गामा प्वाल पारेर आफै बसेको घरमा आगो सल्काएर र आफै हिडेको बाटोमा खाल्टो खनेर भागेका थियौं । कामरेड तै पनि...

पुरा पढ्नुहोस
क्रान्तिकारीताको प्रदर्शन भित्र पुटपरस्त गतिविधि

कम्युनिस्ट पार्टी एउटा सर्वहारा बर्गको पार्टी हो। माक्र्सवाद–लेनिनवाद– माओबिचारधारा यसको लम्किलो र चम्किलो रथ हो । श्रमजीवीहरुको बर्ग उत्थानको लागि साथै जातिय विभेदको अन्त्यको लागि यसले न्युनतम् कार्यक्रम र दिर्घकालिन कार्यक्रमहरुको तयारी र घोषणा...

पुरा पढ्नुहोस
हार्दिक श्रद्धाञ्जली

कोयम्बतुर, २९ डिसेम्बर । बिगत १९९० देखि तत्कालिन अखिल भारत नेपाली एकता समाज कोयम्बत्तूर नगर समिति अन्तर्गत टाउन हल एरिया समितिका सदस्य भई काम गर्दै बिभिन्न जिम्माहरु निर्वाह गर्दै आउनु भएकी जैमिनी नगरपालीका ८...

पुरा पढ्नुहोस
गजल

थाहा भयो भगौटेहरु अर्कै पार्टीमा विलाएर जान रैछ क्रान्तिका सफा सबै सबै बाटाहरु हिलाएर जान रैछ ! पार्टी भित्र घात प्रतिघात गर्दै हिडेका थिए फुटपरस्तहरु आखिर नाटक अर्कै पार्टीमा विश्वास दिलायर जान रैछ ! यता पार्टी भत्काउने योजनाका...

पुरा पढ्नुहोस
हिसारमा नेपाली संघ संस्थाहरुले गरे रोल्पाका दामोदरको दाहसंस्कार

हिसार, २९डिसेम्बर । हरियाणा प्रशासनले दिएको जानकारी अनुसार आत्महत्या गरेका दामोदर थापा नाम गरेका मृत व्यक्तिको दाहासंस्कार हिसारस्थित नेपाली संघ संस्थाहरुले गरेका छन् । प्रशासनका अनुसार मृतक थापा रुन्टिगरी गाउँपालीका, ढुबिडाँडा ५ रोल्पा, हाल शुभास...

पुरा पढ्नुहोस
साईप्रस नेपाली एकता समाजका केन्द्रीय सदस्य सन्सरी मायाको विदाई

साईप्रस । साईप्रस नेपाली एकता समाजका केन्द्रीय सदस्य सन्सरी माया घिसिङ (अनु) लाई विदाई गरेको छ । आइतबार उहाँलाई एकता समाजले एक कार्यक्रमबीच विदाई गरेको हो । रोजगारीको सिलसिलामा साईप्रस रहेकी सन्सरी माया रोजगारी सक्काएर...

पुरा पढ्नुहोस