पाण्डिचेरी नगरमा पन्ध्रौ नगर सम्मेलन सम्पन्न

पाण्डिचेरी, १ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पाण्डिचेरी नगर समितिको १५औं नगर सम्मेलन २८, २९ डिसेम्बर २०२४ का दिन भव्यरुपमा सम्पन्न भएको छ । डिल्लीप्रसाद शर्माको अध्यक्षता र गोबिन्द शर्माको सञ्चालन...

पुरा पढ्नुहोस
वापि पश्चिम नगर समितिको प्रगतिशील देउसि भैलो समिक्षा तथा समापन कार्यक्रम सम्पन्न

वापी पश्चिम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज वापि पश्चिम नगर समितिको आयोजनामा २०२४ को प्रगतिशील देउसी भैलो समिक्षा तथा समापन कार्यक्रमको अध्यक्षता नगर समिति अध्यक्ष देवेन्द्र रावलले गर्नुभएको कार्यक्रममा प्रमुख अतिथि...

पुरा पढ्नुहोस
नागपुर नगर समितिको सातौं नगर सम्मेलन सम्पन्न

नागपुर, २९ डिसेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत पर्ने नागपुर नगर समितिको सातौं नगर सम्मेलन घोषणा सभा कार्यक्रम नागपुर शहरको हिस्लाप कलेजमा सम्पन्न भएको छ । उक्त...

पुरा पढ्नुहोस
सम्पर्कविहीन लक्ष्मी सावतको खोजीमा मूलप्रवाह

चन्डिगढ । भारतको लुधियानाबाट डिसेम्बर २३, २०२४ देखि सम्पर्कविहीन १७ वर्षीया किशोरी लक्ष्मी सावतको खोजीकार्यमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लागेको छ । लुधियानाको ग्यासपुरामा परिवारसहित बसोबास गर्दै आइरहेकी निज किशोरी अचानक सम्पर्कविहीन...

पुरा पढ्नुहोस
चन्डिगढमा मनाइयो एक सय बत्तिसौँ माओजयन्ती

 चन्डिगढ । अन्तर्राष्ट्रिय एकताको लागि नेपाली जनताको मञ्च चन्डिगढको आयोजनामा विश्व सर्वहारा वर्गका नेता माओको एक सय बत्तिसौँ जन्मदिवस मनाइको छ । डिसेम्बर २६, २०२४ का दिन एक औपचारिक समारोहसँगै सो कार्यक्रम सम्पन्न भएको हो...

पुरा पढ्नुहोस
बेंगलोर उत्तरमा माओ जयन्ती मनाइयो

बेंगलोर उत्तर । अन्तर्राष्ट्रिय एकताको लागि नेपाली जनताको मञ्च बेंगलोर उत्तरको आयोजनामा विश्वसर्वहारा वर्गका महान नेता का. माओको १३२औं जन्मदिवस भव्य रूपमा सम्पन्न भएको छ। मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेंगलोर उत्तर नगरका...

पुरा पढ्नुहोस
चेन्नई उत्तर र पश्चिम नगर समितिले १३२औं माओदिवश मनाईयो

चेन्नई । अन्तर्राष्ट्रिय एकताको लागि नेपाली जनताको मञ्च चेन्नईको आयोजनामा विश्वसर्वहारा वर्गका महान नेता का. माओको १३२औं जन्मदिवस भव्य रूपमा सम्पन्न भएको छ। सभालाई प्रमुख अतिथि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य...

पुरा पढ्नुहोस
कोट्टयाममा १३२औ माओ दिवस मनाइयो

धर्मराज शर्मा कोट्टयाम केरला । अन्तर्राष्ट्रिय ऐक्यबद्वताको लागि नेपाली जनताको मञ्च कोट्टयामको आयोजनामा विश्व कम्युनिष्ट आन्दोलनका धरोहर कामरेड माओको १३२औं जयन्ति कार्यक्रम प्रशिक्षणात्मक रुपमा सम्पन्न गरेको छ । कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज...

पुरा पढ्नुहोस
बेंगलोर दक्षिणमा माओ जयन्ती मनाइयो

बेंगलोर दक्षिण । अन्तर्राष्ट्रिय एकताको लागि नेपाली जनताको मञ्चको आयोजनामा बेंगलोर दक्षिणमा १३२औं माओ जयन्ती मनाइएको छ । रमेशराम बिकको अध्यक्षता र दान बहादुर पहरीको सञ्चालन पछि नरेश कुमार बिक, दसरथ बिकको आतिथ्यता पछि ज्ञात...

पुरा पढ्नुहोस
निलगिरीमा माओ जयन्ती मनाइयो

निलगिरी । अन्तर्राष्ट्रिय एकताको लागि नेपाली जनताको मञ्चको आयोजनामा निलगिरीमा १३२औं माओ जयन्ती मनाइएको छ । कस्तुरी थापाको सञ्चालन, लोकेन्द्र विकको अध्यक्षता एवं अतिथिहरुको आसनग्रहण पछि ज्ञात अज्ञात शहिदहरुको सम्मानमा एक मिनेट मौनधारण गरिएको थियो...

पुरा पढ्नुहोस