कुवेतमा रक्तदान सम्पन्न, ७५ नेपालीले दिए रगत

कुवेत । नेपाल पत्रकार महाङ्सघ कुवेत शाखाको आयोजना र अलमुजैनी एक्सचेन्जको प्रायोजन भएको रक्तदान कार्यक्रममा ७५ जनाले रक्तदान गरेका छन् । कुवेतको जाबरियास्थित सेन्ट्रल ब्लड बैंकमा आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा कुवेतस्थित विभिन्न कम्पनीमा कार्यरत...

पुरा पढ्नुहोस
गुगलले ल्यायो ‘सुपरब्रेन’ क्वान्टम चिप, खोल्नेछ अर्बौं वर्षको रहस्य

काठमाडौं । दिग्गज सूचनाप्रविधि कम्पनी गुगलले सोमबार आफ्नो पहिलो क्वान्टम चिप विलो (Willo)सार्वजनिक गरेको छ । गुगलको उक्त चिपलाई क्वान्टम कम्प्युटिङ क्षेत्रमा एउटा ठूलो कदम मानिएको छ । विलोको चर्चा चुलिँदै जाँदा टेस्ला तथा एक्सका...

पुरा पढ्नुहोस
वैदेशिक रोजगारको नाममा देशभक्त, क्रान्तिकारी शक्तिलाई देश बाहिर राख्ने षड्यन्त्र भएको छ : ठाकुर खनाल

पुना, १५ डिसेम्बर । ‘प्रवासी नेपालीहरुको मताधिकार एवं समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरौं, भारतस्थित नेपालीहरुको हकहित र सामाजिक सुरक्षाको लागि संगठित बनौं’ भन्ने मुलनाराका साथ पुना पुर्व नगर समितिको प्रथम सम्मेलन सम्पन्न भएको छ । सम्मेलनलाई...

पुरा पढ्नुहोस
हैदरावादमा मूल प्रवाहको वनभोज कार्यक्रम

हैदरावाद । भारतको हैदरावादमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको वनभोज कार्यक्रम सम्पन्न भएको छ । मूल प्रवाहको सापुरनगर एरिया समितिको आयोजनामा डिसेम्बर १५, २०२४ का दिने सो कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा आयोजित...

पुरा पढ्नुहोस
हिसारमा भैलो समीक्षा तथा सम्मान कार्यक्रम सम्पन्न

हिसार । भारतको हरियाणा राज्यको हिसारमा तिहारको देउसीभैलोको समीक्षा कार्यक्रम सम्पन्न भएको छ । मूल प्रवाहका केन्द्रीय सदस्य तारा सोमरेको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम डिसेम्बर १५, २०२४ का दिन सम्पन्न भएको हो । कार्यक्रममा मन्तव्य राख्दै...

पुरा पढ्नुहोस
जयपुरमा प्रशिक्षण तथा कलाकार सम्मान कार्यक्रम (फोटासहित)

जयपुर (भारत) । भारतको जयपुरमा मूल मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले प्रशिक्षणसँगै सम्मान कार्यक्रम सम्पन्न गरेको छ । डिसेम्बर १४, २०२४ का दिन मूल प्रवाहको जयपुर उत्तर एवम् दक्षिण नगर समितिको संयुक्त आयोजनामा सो...

पुरा पढ्नुहोस
अमेरिकाद्वारा नेपालमा सरकार परिवर्तनका सम्भावनाप्रति सचेत रहौं : मसाल

काठमाडौँ । नेकपा (मसाल) ले अमेरिकाले नेपालमा सरकार परिवर्तन गर्न खोजेको सम्भावनाप्रति सचेत रहन आग्रह गरेको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८१ मङ्सिर २८ गते शुक्रबार प्रेसवक्तव्य जारी गर्दै पार्टीले यस्तो धारणा व्यक्त गरेको हो...

पुरा पढ्नुहोस
चण्डीगढमा साँस्कृतिक प्रतियोगिता हुने

चण्डीगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत साँस्कृतिक विभागको आयोजनामा साँस्कृतिक प्रतियोगिता सम्पन्न हुने भएको छ । समाजका क्षेत्रीय अध्यक्ष प्रेम सापकोटाले दिनुभएको जानकारी अनुसार उक्त प्रतियोगिता...

पुरा पढ्नुहोस
पाण्डेचरी मुदलियरपेटको २९ औं सम्मेलन सम्पन्न

पाण्डेचरी, २४ नोभेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पाण्डेचरी नगर समिति अन्तर्गत मुदलियरपेट एरिया समितिको २९औं बार्षिक सम्मेलन भब्य रुपमा सम्पन्न भएको छ । एरिया सचिव रबि पौडेलले सञ्चालन तथा अध्यक्ष सुर्य...

पुरा पढ्नुहोस
मूल प्रवाहले अलपत्र युवाको उद्धार गरी नेपाल पठायो

चन्डिगढ । भारतको हिमाचलबाट नेपाल फर्कने क्रममा चन्डिगढमा असामाजिक तत्त्वद्वारा लुटपाट गरेपछि अलपत्र परेका सौरव दर्लामीलाई नेपाल पठाइएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले डिसेम्बर ४, २०२४ का दिन उद्धार गरी नेपाल...

पुरा पढ्नुहोस