भारत प्रवास

पूवोत्तरको कार्बीआङलोगमा नेपालीहरूका बस्तीमा आक्रमण मूल प्रवाहद्धारा सुरक्षा र क्षतिपूर्तीको माग

नई दिल्ली 23 दिसेम्बर 2025, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले 22 दिसेम्बर 2025का दिन भारतको आसामको कार्बी आंगलोङमा भएको घटना प्रति खेद प्रकट गर्दै भारत सरकारसंग नेपालीहरूको जिउ धनको सुरक्षा र पिडीतहरूको क्षतिपुर्तीको...

पुरा पढ्नुहोस
छियालिसौं स्थापना दिवसमा मूल प्रवाहले अन्तरक्रिया गर्दै

काठमाडौँ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आफ्नो स्थापनाको छियालिसौं स्थापना दिवस पारेर आगामी नोभेम्बर ७, २०२५ का दिन केन्द्रीयस्तरका अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । अध्यक्ष प्रेम पौडेलको हस्ताक्षरमा सेप्टेम्बर १२, २०२५...

पुरा पढ्नुहोस
राजनीतिक समस्याको समाधान संविधानको परिधिभित्रबाट नै खोजौँ : मूल प्रवाह

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले अहिले देशमा देखिएको राजनीतिक समस्याको समाधान विद्यमान संविधानको परिधिभित्रबाट नै खोज्नु पर्नेमा जोड दिएको छ । समाजका केन्द्रीय अध्यक्ष्य प्रेम पौडेलले ११ सेप्टेम्बर २०२५ का...

पुरा पढ्नुहोस
मूल प्रवाहले भारतमा रहेका नेपालीका समस्याप्रति राजदूतको ध्यानकर्षण गरायो

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतस्थित नेपालीका विभिन्न समस्यालाई लिएर डा. शंकरप्रसाद शर्मालाई ज्ञापन पत्र बुझाएको छ । अध्यक्ष पे्रम पौडेलको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले सो ज्ञापन पत्र बुझाएको हो ।...

पुरा पढ्नुहोस
सहिद सरोज शर्मा (शोभाखर धनञ्जय) प्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको श्रद्धाञ्जली

नयाँ दिल्ली 27 अगस्त 2025,  सहिद सरोज शर्मा (शोभाखर धनञ्जय) प्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले श्रद्धाञ्जली व्यक्त गरेको छ । केन्द्रीय अध्यक्ष प्रेम पौडेलको हस्ताक्षरमा २०८२ भदौ ११ गते बुधबार उहाँको स्मृतिदिवस...

पुरा पढ्नुहोस
धरालीबजार बाढीमा ज्यान गुमाएका नेपालीप्रति मूल प्रवाहको श्रद्धाञ्जली

नयाँदिल्ली । उत्तराखण्डको धरालीबजारमा भारी वर्षापछि आएको बाढीमा परी ज्यान गुमाएका नेपालीप्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले श्रद्धाञ्जली व्यक्त गरेको छ । अध्यक्ष प्रेम पौडेलको हस्ताक्षरमा अगस्त ९, २०२५ का दिन शोकवक्तव्य जारी गर्दै...

पुरा पढ्नुहोस
मूल प्रवाहको नबौं बैठक सम्पन्न; जिम्मेवारी हेरफेर

काठमाडौं । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको हालै सम्पन्न नबौं बैठकले अध्यक्ष, महासचिव र उपाध्यक्ष परिवर्तत गरेको छ । बैठक पछि जारि वक्तव्यमा समितिको अध्यक्षमा प्रेम पौडेल, महासचिवमा त्रिभुवन भट्टराई र उपाध्यक्षमा...

पुरा पढ्नुहोस
प्रदर्शनस्थल जन्तरमन्तर सीमित गरिएकोमा भारतका वामपन्थी पार्टीद्वारा विरोध

नयाँदिल्ली । नयाँदिल्लीमा सार्वजनिक कार्यक्रमका लागि तोकिएको स्थल जन्तरमन्तरलाई सीमित गरिएपछि भारतका वामपन्थी पार्टीहरूले धर्नासहित विरोधसभा सम्पन्न गरेका छन् । जुलाई १, २०२५ मङ्गलबारका दिन उनीहरूले जन्तरमन्तरमा धर्नासहितको सभा सम्पन्न गर्दै दिल्लीका मुख्यमन्त्रीलाई ज्ञापनसमेत बुझाएका हुन्...

पुरा पढ्नुहोस
मूल प्रवाहद्धारा उचित सुरक्षा बाताबरणमा पठनपाठनको सुनिश्चितताको माग

नयाँ दिल्ली, २ मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले उडिसास्थित कलिंगा विश्वविद्यालय (किट)मा अध्ययनरत एक जना अर्की नेपाली छात्रा प्रिंसा साहले आत्महत्या गरेको घटनाको निश्पक्ष छानविनको माग गरेको छ । समाजका केन्द्रीय...

पुरा पढ्नुहोस
मूल प्रवाहमा प्रवेश

चेन्नई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको कार्यक्रम, नीति तथा कार्यक्रमबाट प्रभावित भई लक्ष्मीकुमारी नेपाली, मनमायाँ परियार, टोप बहादुर परियार र अमृता परियार मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा प्रवेश गर्नुभएको...

पुरा पढ्नुहोस