समाचार

फतेहाबादमा मूल प्रवाहको दोश्रो नगर सम्मेलन सम्पन्न

खिमराज चालिसे फदेहाबाद (हरियाणा), १८ अगस्त । भारतको हरियाणा राज्यको फदेहाबादमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति फदेहाबादको दोश्रो नगर सम्मेलन १८ अगस्त २०२४ को भव्यरुपमा सम्पन्न भएको छ । मूल प्रवाहका केन्द्रीय...

पुरा पढ्नुहोस
प्रदेशबाट फर्किएकाहरुले आफन्तलाई लगेको उपहार भेटाउने नेपाल सरकारले, सुन तस्करहरुलाई किन भेट्दैन : पौडेल

हिसार, ११ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिको १६औं नगर सम्मेलनको घोषणा सभा सम्पन्न भएको छ । घोषणा सभा समाजका महासचिव प्रेम पौडेलको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको हो...

पुरा पढ्नुहोस
नेपालमा संविधान बनाउने विदेशी प्रोजेक्ट चल्छ, त्यसैले देश स्वाधीन छैन : भट्ट

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले नेपाल स्वाधीन मुलुक नभएको दाबी गर्नुभएको छ । नेपालमा संविधान बनाउनेसम्मका विदेशी प्रोजेक्ट पटक पटक चल्ने गरेको बताउँदै उहाँले यस्तो दावी गर्नुभएको हो । २०८१ साउन २६ गते शनिबारका दिन...

पुरा पढ्नुहोस
पार्टीमा नयाँ पुस्तालाई संगठित गर्न महामन्त्री सिंहको आग्रह

काठमाडौं । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले पार्टीमा नयाँ पुस्ता भर्ती गर्न जोड दिनुपर्ने बताउनुभएको छ । शनिबार (२६ साउन) काठमाडौंको कपनस्थित राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालयमा आयोजित राजमो प्युठान–काठमाडौं सम्पर्क समितिको बैठकलाई सम्बोधन गर्दै...

पुरा पढ्नुहोस
नेपालको वामपन्थी आन्दोलनमा मूल प्रवाहको महत्वपूर्ण योगदान छ : पौडेल

हिसार, १० अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत हिसार नगर समितिको १६औं सम्मेलनको उद्घाटन समारोह समाजका महासचिव प्रेम पौडेलको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको छ । सम्मेलनको...

पुरा पढ्नुहोस
नगर सम्मेलन अभियाना धमाधम

भारतमा यतिखेर मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको नगर सम्मेलन अभियान सञ्चालन भइरहेको छ । मौसमको प्रतिकूलताका कारण कतिपय स्थानका नगर सम्मेलन केही पछि सारिएको छ, धेरैजसो सहर वा गाउँमा भने नगर सम्मेलन...

पुरा पढ्नुहोस
भारतको खन्नाबाट सम्पर्क बिहिन पारुको खोजीमा मूल प्रवाह

खिमराज चालिसे चंडिगढ ०८ अगस्त २०२४ । भारतको पंजाब राज्यको बागा बर्डरबाट २२ जुलाई २०२४ को मामाघर खन्ना जान्छु भनि हिडेकी युवती पारु वर्ष २६ यहि ३० जुलाई २०२४ देखि सम्पर्क विहिन भएपछि मूल...

पुरा पढ्नुहोस
बङ्गलादेशका जनता कुनै पनि प्रकारको तानाशाही शासन विरुद्ध रहेको मसालको निष्कर्ष

काठमाडौँ । नेकपा (मसाल) ले बङ्गलादेशका जनता कुनै पनि प्रकारको तानाशाही शासनको विरुद्ध रहेको निष्कर्ष निकालेको छ । २०८१ साउन २३ गते बुधबार उपलब्ध पी.बी.एम. सहितको केन्द्रीय कार्यालय बैठकपछि जारी गरिएको प्रेसवक्तव्यमार्फत यस्तो निष्कर्ष निकालिएको हो...

पुरा पढ्नुहोस
विकानेर नगर समितिको प्रथम सम्मेलन सम्पन्न

विकानेर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत विकानेर नगर समितिको प्रथम नगर सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन केन्द्रीय सचिवालय सदस्य धनवीर पुनमगरले गर्नुभएको...

पुरा पढ्नुहोस
पटियालामा मूल प्रवाहको प्रथम नगर सम्मेलन सम्पन्न

खिमराज चालिसे पटियाला, ४ अगस्त । मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रको पटियालामा मूल प्रवाहको प्रथम नगर सम्मेलन बन्दसत्र र घोषणासभा ३–४ अगस्त २)२४ को भव्यरुपमा सम्पन्न भएको छ । मूल प्रवाहका केन्द्रीय सदस्य तिलक पौडेलले मैनबत्ती...

पुरा पढ्नुहोस