समाचार
निखिल रावत वापि, ३–४ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत पर्ने चार नगर समिति वापी पश्चिम, वापी पूर्व, दमन र सिलवासा नगर समितिको संयुक्त नगर सम्मेलन वापिमा...
पुरा पढ्नुहोसमेरी २३ वर्षीया पत्नी गौरी कुमाल यही २०८१ साउन १५ गते मङ्गलबार बिहान ८ बजेदेखि बेपत्ता भएकी आजसम्म फेला परेकी छैनिन् । अन्दाजी ५ फुट उचाइ, गहुँगोरो वर्ण तथा कालो कपाल भएकी गौरीको दाया...
पुरा पढ्नुहोसवडीगाड गापा १०, चिसापानी निवासी श्री रमेश सुनारकी २४ वर्षीय श्रीमती मिना सुनार यही मिति २०८१ असार १९ गतेका दिनदेखि घरपरिवारबाट सम्पर्क विहिन भएकी छिन् । उनको साथमा ४ वर्षकी छोरी अम्मर सुनार पछि...
पुरा पढ्नुहोसकाठमाडौं । रक्तिम सांस्कृतिक अभियानका कलाकार सविन अर्गेजाले नयाँ सांगीतिक कोशेली प्रस्तुत गर्नुभएको छ । अर्गेजाको गीति ‘आऊ है’ सार्वजनिक भएको हो । रक्तिम सांस्कृतिक अभियानका पूर्वअध्यक्ष रेम रानाले रचना गर्नुभएको उक्त गीतमा सविनलाई गायनमा ललिता...
पुरा पढ्नुहोसभोजपुर : अविरल वर्षाका कारण आएको बाढीले बगाएर भोजपुरमा दुई जना बेपत्ता भएका छन्। भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकामा निर्माणाधीन ईखुवा जलविद्युत आयोजनामा कार्यरत दुई मजदुरलाई बाढीले बगाएको थियो। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख युवराज तिम्सिनाका...
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार तथा राष्ट्रियसभाका सांसद राजेश विश्वकर्मा (तुलप्रसाद) ले सरकारले सिमलताल बस दुर्घटना र सौर्य एयरलाइन्सको दुर्घटनाका मृतकप्रति भेदभाव गरेको आरोप लगाउनुभएको छ । २०८१ साउन १५ गते मङ्गलबार राष्ट्रियभाको विशेष समयमा...
पुरा पढ्नुहोसदिनेश रैदास, दाङ । दाङका मिटरब्याजपीडित यादवप्रसाद चौधरीले राष्ट्रिय जनमोर्चालाई धन्यवाद दिएका छन् । आफ्नो समस्या समाधान भएपछि २०८१ साउन १२ गते लिखित वक्तव्य जारी गर्दै उनले राजमोलाई धन्यवाद दिएका हुन् । पीडित चौधरी पहिला समस्या...
पुरा पढ्नुहोसआबुधावी । युएईको आबुधावीमा महिला विभागको तेस्रो भेला सम्पन्न भएको छ । युएई नेपाली एकता समाजअन्तर्गत रहेको महिला विभागको सो कार्यक्रम जुलाई २७, २०२४ दिन आबुधाबीको क्यापिटल पार्कमा सम्पन्न भएको हो । भेलामा समाजका केन्द्रीय अध्यक्ष अर्जुनप्रसाद...
पुरा पढ्नुहोसराप्ती गाउँपालिका वडा नं. १ पुल्चोक भालुवाङ दाङ निवासी ६४ वर्षीय रुमबहादुर केसी गत २०८१ साल साउन ३ गते साँझ अन्दाजी ४ः३० बजेदेखि हराई बेपत्ता हुनुभएको छ । उहाँ हराएको सूचना उहाँकी पत्नीले इलाका...
पुरा पढ्नुहोसखिमराज चालिसे चंडिगढ । चंडिगढ स्थित किसनगढ गाउँमा २५ जुलाई राती निधन भएका अमर श्रेष्ठको नेपालको वास्तविक परिचय र नेपाली विवरण खुल्न सकेको छैन । चंडिगढमा केहि वर्षदेखि बसोबास गर्दै आइरहेका र विभिन्न कैटरिङहरुमा काम गर्दै...
पुरा पढ्नुहोस








