समाचार

सिक्किम बाढीमा अहिलेसम्म ४१ को मृत्यु, अझै १०३ जना बेपत्ता

गान्तोक, २० असोज । सिक्किममा आएको बाढीका कारण अहिलेसम्म ४१ जनाको मृत्यु भएको छ । करिब १२ सय घर डुबानमा परेका छन् । जबकि १५ सैनिकसहित १०३ जनाको अझै पनि खोजी भइरहेको छ । विपद्को तेस्रो...

पुरा पढ्नुहोस
देशको शिक्षा ध्वस्त हुदैछ : आचार्य

काठमाडौँ । ‘शिक्षालाई स्थानीय निकाय तथा प्रदेशको अधीनमा राख्ने हो भने अबको केही दिनमा देशले लम्पट झोले बाहेक एउटा पनि सभ्य नागरिक उत्पादन गर्न नसक्ने’ संविधानविद् भीमार्जुन आचार्यले बताउनुभयो । प्राइम टेलिभिजनसँगको अन्तरवार्तामा वहाँले...

पुरा पढ्नुहोस
२२ असोजदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला

काठमाडौँ, १९ असोज । दसैँका लागि असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ। शुक्रवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात् २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएको...

पुरा पढ्नुहोस
मोहनविक्रम सिंह, श्याम श्रेष्ठ र नरेन्द्र नायक सम्मानित हुने

काठमाडौँ, आश्विन १८ गते । वंश–रत्न स्मृति कोषले तीन जना मानववादी व्यक्तित्वहरूलाई सम्मानित गर्ने भएको छ । सम्मानित हुनेहरूमा दार्शनिक व्यक्तित्वहरू मोहनविक्रम सिंह, श्याम श्रेष्ठ र भारतीय सामाजिक अभियन्ता प्रा.डा.नरेन्द्र नायक हुनुहुन्छ ।कुरीति, कुसंस्कार, अन्धविश्वास...

पुरा पढ्नुहोस
सरकार ! जनताको दसैँ यसपालि कसरी टर्छ ?

काठमाडौँ, १९ असोज । एमाले सांसद रघुजी पन्तले बढिरहेको महँगीले जनतालाई नजिकिएको दसैँ मान्न सकस पर्ने देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले महँगीले थलिएका जनताले यसपालिको...

पुरा पढ्नुहोस
देशलाई ठिक ठाउँमा लैजाने हो भने शिक्षाको जिम्मा राज्यले लिनुपर्छ : केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले देशलाई ठिक ठाउँमा लैजाने हो भने शिक्षाको जिम्मा राज्यले लिनुपर्ने बताउनुभएको छ । २०८० असोज १९ गते शुक्रबार प्रतिनिधिसभाको बैठकमा शिक्षा विधेयक–२०८० बारे धारणा राख्दै उहाँले...

पुरा पढ्नुहोस
नागाल्याडको डिमापुरमा नगर समिति गठन

डिमापुर, २ अक्टोबर । भारतको पुर्वोत्तरमा पर्ने नागालैण्ड राज्यको डिमापुर शहरमा डिलाराम अधिकारी एवं शर्मिला शर्माको पहलकदमी तथा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय अध्यक्ष ठाकुर खनाल, महासचिव प्रेम पौडेल, केन्द्रीय सदस्य...

पुरा पढ्नुहोस
भारतको सिलोङमा कोइलाखानीभित्र पानी पस्दा तीन नेपालीको ज्यान गयो

काठमाडौं । भारतको सिलोङस्थित कोइलाखानीमा तीन नेपालीको ज्यान गएको छ। खोटाङको हलेसी तुवाचुङ नगरपालिका ५ का भुवन घिमिरेसहित पाँचथरका एक र इलामका एक जना गरी तीन युवाले ज्यान गुमाएका हुन् । कोइलाखानीभित्रै पानी पसेपछि ६ दिनदेखि...

पुरा पढ्नुहोस
प्युठानको झिमरुकमा राष्ट्रिय जनमोर्चाको भेला

खलङ्गा । ऐतिहासिक तीन अभियानअन्तर्गत प्युठान जिल्लाको झिमरुक–३ ढाकरडिहीमा राष्ट्रिय जनमोर्चाको टोलभेला सम्पन्न भएको छ । राजमो झिमरुक पालिका समितिका सचिव खिमबहादुर विकको प्रमुख आतिथ्यमा २०८० असोज १३ गते शनिबार उक्त कार्यक्रम सम्पन्न भएको हो । भेलालाई...

पुरा पढ्नुहोस
भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनपछि धावनमार्गसमेत व्यक्तिका नाममा दर्ता

५८ वर्षअघि हदबन्दीमा परेपछि मन्दिरलाई दिएको ४ बिघा १७ कट्ठा जग्गा अन्तर्राष्ट्रिय विमानस्थल बनेर सञ्चालनसमेत भएपछि गत वैशाखमा व्यक्तिका नाममा दर्ता गरिएको पुष्टि भैरहवा  । भूमाफियाको योजनामा भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गसमेत रहेको ४...

पुरा पढ्नुहोस