समाचार

संविधान र प्रेस स्वतन्त्रता

श्यामलाल पोखरेल ## (प्रगतिशील पत्रकार सङ्घ, नेपालद्वारा २०८० असोज १२ गते शुक्रबार काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रस्तुत अवधारणापत्र) १. सर्वप्रथमत: हामीले यस अवधारणापत्रमार्फत् यस वर्ष नवौँ संविधान दिवस मनाइरहँदा देशमा संविधानप्रदत्त ‘प्रेस स्वतन्त्रता’ को वर्तमान स्थिति...

पुरा पढ्नुहोस
‘नेपाल र चीनबीचको मित्रता कमजोर पार्न अमेरिका र भारत प्रयासरत छन्’

काठमाडौं । राष्ट्रिय जनमोर्चाले नेपालको चीनसितको सम्बन्ध कमजोर पार्न भारत र अमेरिका प्रयासरत रहेको आरोप लगाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका सन्दर्भमा पार्टीको धारणा स्पष्ट पार्दै राजमोले चीनसितको सम्बन्ध कमजोर पार्न...

पुरा पढ्नुहोस
नेपाली भूमि आफ्नो देशविरुद्ध प्रयोग हुने खतराले चिनियाँहरू चिन्तित छन् : केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाली भूमि छिमेकी राष्ट्र चीनविरुद्ध प्रयोग हुने खतरा बढेको बताउनुभएको छ । शुक्रबार अखिल (छैठौं) को राष्ट्रिय परिषद बैठक उद्घाटन गर्दै अध्यक्ष केसीले एमसीसी मार्फत अमेरिकाले नेपालमा बसेर...

पुरा पढ्नुहोस
निरङ्कुश पञ्चायत विरोधी योद्धा हिक्मतको निधन

खलङ्गा । नेकपा (मसाल) का सदस्य एवम् राष्ट्रिय जनमोर्चा झिमरुक गाउँपालिका वडा नं. ४ का अध्यक्ष हिक्मतसिंह खत्रीक्षेत्री “दर्पण” को हिजो २०८० असोज १० गते राती ७४ वर्षको उमेरमा असमायिक निधन भएको छ । असोज ११...

पुरा पढ्नुहोस
संयुक्त वक्तव्यमा नेपालको नक्साबारे कुरा नउठाइएकोमा मसालको गम्भीर आलोचना

काठमाडौँ । नेकपा (मसाल) ले हालै प्रकाशित नेपाल–चीन संयुक्त वक्तव्यमा नेपालको पूर्ण नक्साको विषय सामेल नगरिएकोमा गम्भीर आलोचना गरेको छ । पार्टीले भनेको छ : “त्यति महत्त्वपूर्ण राष्ट्रिय प्रश्नमा प्रधानमन्त्री प्रचण्डले चीनका राष्ट्रपति वा प्रधानमन्त्रीसित कुनै...

पुरा पढ्नुहोस
संघीयता चाहिंदैन भनेर त्यत्तिकै भनेका होइनौं : अध्यक्ष केसी

काठमाडौं । नेपाली राजनीतिक क्षेत्रमा सम्मानभावले हेरिने राजनीतिज्ञ चित्रबहादुर केसी भन्नुहुन्छ, चुनाव जितेर आएको एक वर्ष भयो, एउटा पनि ऐन निर्माण गर्न सकिएन, मतदातासमक्ष कसरी मुख देखाउने भन्ने अहिले ठूलो प्रश्न छ । राष्ट्रिय जनमोर्चाका...

पुरा पढ्नुहोस
बिकानेरमा तिज कार्यक्रमको समिक्षा गरियो

बिकानेर, २५ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समितिद्वारा सञ्चालित महिला विभागको आयोजनामा १८ सितम्बर २०२३ का दिन सम्पन्न भएको प्रगतिशिल तीजि कार्यक्रमको समिक्षा सम्पन्न भएको छ । राम कुमार रसाईलीको...

पुरा पढ्नुहोस
मूल प्रवाहले दुई लाख रुपैयाँ क्षतिपूर्ति दिलायो

हैदरावाद । सर्लाही जिल्ला ईश्वरपुर नगरपालिका १२ स्थायी घर भई हाल Radiant ELastomers  company Jeedimetla Hyderabad मा गत ४५ दिनदेखि सहयोगीको रुपमा काम गर्दै आउनुभएका राम बहादुर मगर बर्ष ३५ को, २२ सितम्बर २०२३...

पुरा पढ्नुहोस
स्मृतीशेष लाल बहादुर क्षेत्रीयको संझनामा श्रद्धाञ्जली सभा सम्पन्न

भोपाल, २४ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भोपालको आयोजनामा मूल प्रवाह केन्द्रीय समिति सदस्य तथा मध्य उत्तर भारत क्षेत्रीय समितिका उपाध्यक्ष्य स्मृतीशेष लाल बहादुर क्षेत्रीको संझनामा श्रद्धाञ्जली सभा...

पुरा पढ्नुहोस
युवक सङ्घका पूर्व अध्यक्ष पुनको सत्रौँ स्मृतिसभा (फोटासहित)

बुटवल । विद्यार्थी नेतासमेत रहनुभएका अखिल नेपाल युवक सङ्घका पूर्व केन्द्रीय अध्यक्ष हेमप्रसाद पुनको सत्रौँ स्मृतिदिवस कार्यक्रम सम्पन्न भएको छ । अखिल (छैठौं) का केन्द्रीय सचिव सरोजमान सिंहको प्रमुख आतिथ्यमा २०८० असोज ७ गते राजमो प्रदेश...

पुरा पढ्नुहोस