समाचार
खलङ्गा । जुम्लामा अन्तरजातीय विवाह गरेपछि केटी पक्षले केटाको घरमा आगजनी गरेको छ । सो घटनाको आरोपमा प्रशासनले किशोरीकी दाजुलाई गिरफ्तार गरेको छ । २०८० असार १७ गते आइतबार बिहान तातोपानी गाउँपालिका–४ गिदीखोलास्थित भरत नेपालीको घरमा...
पुरा पढ्नुहोसहुम्ला । आज बिहान परेको अविरल वर्षापछि आएको लेदोसहितको बाढीले यहाँका तीन घरमा क्षति पुर्याएको छ । नाम्खा गाउँपालिका–३ खगालगाउँका तीन घरमा लेदोसहितको बाढीले क्षति पुर्याएको स्थानीय यज्ञबहादुर शाहीले जानकारी दिनुभयो । आज बिहान परेको भीषण वर्षापछि...
पुरा पढ्नुहोसप्युठान जिल्ला स्वर्गद्वारी नगरपालिका वार्ड ५ निवासी हर्क रोका मगरको कान्छा छोरा बर्ष २२ का जीवन रोका मगर १८ जुन २०२३ का दिन, ६ बजे साँझ तिर चप्पल किन्न जान्छु भनी निस्कीएका ब्यक्ती अहिलेसम्म...
पुरा पढ्नुहोसखिमराज चालिसे, चन्डिगढ। भारत पन्जाब सङ्घको डेराबसीमा गत राती उपचारको क्रममा हस्पिटलमा मृत्युवरण गरेका श्रीधर थापाका आफन्तहरूको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले खोजतलास गरेको छ । पाल्पा जिल्ला घर बताउने भारतको आधारकार्डमा तिलबहादुर...
पुरा पढ्नुहोससमाजरूपी आवर्तनको रूपमा रहेको चलचित्रले सामाजिक यथार्थबोधलाई प्रदर्शन गरिरहेको हुन्छ। समाजवादी यथार्थवादलाई अनुसरण गर्ने अस्त्रको रूपमा पनि यसलाई प्रयोग गरिन्छ। यसले समाजलाई दिशानिर्देश गर्ने ल्याकत राख्ने मात्र होइन, प्रत्यक्ष र परोक्ष रूपमा सकारात्मक र...
पुरा पढ्नुहोसरौतहट । रौतहटको मौलापुर गाउँपालिका–४ पतौरामा आमा छोरी मृत फेला परेका छन् । पतौरा गाउँकी २४ वर्षीया कविता देवी र उनकी दुई वर्षीया छोरी आरुही गए राति घरमै मृत परेका हुन् । आरुहीको शव पङ्खामा...
पुरा पढ्नुहोसश्रीगंगानगर, २९ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज श्रीगंगानगर नगर समिति अन्तर्गत सिटी एरिया समितिको वार्षिक भेला सम्पन्न भएको छ । हुम बहादुर बिकको अध्यक्षता र कृष्णा नेपालीको सञ्चालन, पे्रम बिकको स्वागत,...
पुरा पढ्नुहोसरोहतक । सितगंगा नगरपालिका वडा नं ६ का भिम बहादुर भाटकी श्रीमती बर्ष ४२ की पार्वती भाट २६ जुन २०२३ का दिन बिहान रोहतक बसपार्क देखि आफ्नो श्रीमानलाई भेट्न पञ्जाब लुधियाना जान भनी हिडेको...
पुरा पढ्नुहोसमूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य भिम बहादुर थापा पुत्रशोकमा पर्नुभएको छ । भिम बहादुर थापाका माहिला छोरा सुरेश थापाको आज राती चेन्नई कानातुर गेटमा चौकीदारी गर्दै आएका थिए । ४२...
पुरा पढ्नुहोसकाठमाडौँ । आज धान दिवस मनाइँदै छ । २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषिप्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतिपाती हो ।...
पुरा पढ्नुहोस









