समाचार

भारत शाखामा व्यापक सुद्धिकरण

नयाँ दिल्ली । नेपाल पत्रकार महासंघ भारत शाखामा व्यापक सुद्धिकरण गरिएको छ । सुद्धिकरणमा करिब १३ जना पर्नुभएको छ । लामो समयसम्म महासंघको कुनै पनि कार्ययोजनामा सहभागि नभएको र सम्पर्कमा समेत नरहेकोले वहाँहरु सुद्धिकरणमा...

पुरा पढ्नुहोस
वर्तमान सरकार विघटन भयो भने प्रतिगामी सरकार बन्ने छ : मसाल

काठमाडौँ । नेकपा (मसाल) ले वर्तमान सरकार विघटन भए भने देशमा प्रतिगामी सरकार बन्ने सम्भावना औल्याएको छ ।महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० असार ११ गते सोमबार जारी प्रेसवक्तव्यमा पार्टीले यस्तो सम्भावना औल्याएको हो । यस सन्दर्भमा...

पुरा पढ्नुहोस
मूल प्रवाहले गर्‍यो बेबारिसे नेपाली शवको दाहसंस्कार

खिमराज चालिसे, भारत । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले हरियाणा पुलिसद्वारा बेबारिसे अवस्थामा भेट्याएको गुल्मी धुर्कोट गाउँपालिकाका भूवन घर्तीको शवको सनाखत गरी दाहसंस्कार गरेको छ । गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ५...

पुरा पढ्नुहोस
फुटपरस्तहरुले जब अरुलाई पनि आफ्नो भने…

चेन्नई पश्चिम । १६ जुन २०२३ का दिन चेन्नईको पेरम्बुमा मल्लरानी-४ कसेरी, प्यूठानका लक्ष्मण श्रेष्ठको दाहसंस्कारमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका कार्यकर्ताहरु केन्द्रीय सदस्य केशमान नेपाली, दक्षिण भारत क्षेत्रीय समितिका सदस्य गोपाल...

पुरा पढ्नुहोस
मूल प्रवाहद्धारा लोकेन्द्र घर्तीको दाहसंस्कार

भिवानी, १६ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवानी एवं नगर समिति निमरानाको सयुक्त आयोजनामा स्वर्गद्वारी नगरपालिका २नयाँ गाउँ प्युठान निवासी लोकेन्द्र बहादुर घर्ती धेरै बिरामी भएपछि हस्पिटल लैजाने...

पुरा पढ्नुहोस
२०औं बार्षिक एरिया सम्मेलन सम्पन्न

चिदम्बरम, १६ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चिदम्बरम नगर समिति अन्तर्गत सेतियातोप एरिया समितिको २०औं बार्षिक एरिया सम्मेलन सम्पन्न भएको छ । गोकुल बहादुर गायकको सञ्चालन र सुर्यमान गिरीको अध्यक्षताबाट अगाडि...

पुरा पढ्नुहोस
मुलुक गम्भीर सङ्कटमा : सिंह

दिनेश रैदास, दाङ । नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले अहिले मुलुक गम्भीर सङ्कटको स्थितिमा रहेको बताउनुभएको छ । राष्ट्रिय जनमोर्चा दाङले २०८० जेठ ३० गते मङ्गलबार आयोजना गरेको पत्रकार भेटघाटको मन्तव्य राख्दै...

पुरा पढ्नुहोस
‘प्रवासी नेपालीहरुले पठाएको रेमिट्यान्सबाट हामी यहाँ लकेट लगाएर हिँड्ने, मताधिकार खोइ ?’

काठमाडौं । केसीले प्रवासी नेपालीलाई मतदानको व्यवस्थाका लागि बजेट नछुट्याएकोप्रति पनि प्रश्न उठाउनुभयो । ‘प्रवासी नेपालीहरुले पठाएको रेमिट्यान्सबाट हामी यहाँ लकेट लगाएर हिँड्ने, पटक पटक उनीहरुलाई निर्वाचनमा भाग लिनुपर्छ भनेर सरकारले कुरा गर्दै आउँछ, तर...

पुरा पढ्नुहोस
प्यूठान भिंग्रीमा भएको जीप दूर्घटनामा ज्यान गुमाउनेहरु मध्य सात जनाको पहिचान खुल्यो

प्युठान । प्युठानको भिङ्ग्रीमा भएकाे जीप दुर्घटनामा परेका आठ जनाकै ज्यान गएकाे छ । स्वर्गद्वारी दर्शन गरेर दाङकाे लमही फर्किँदै गरेका तीर्थयात्री चढेकाे लु १ च ६३४५ नम्बरकाे जीप भिङ्ग्रीकाे भ्यागुतेमा दुर्घटनामा परेकाे हाे। दुर्घटनामा जीपमा...

पुरा पढ्नुहोस
रोल्पामा राष्ट्रिय जनमोर्चाको चौथो सम्मेलन सम्पन्न

लिबाङ । राष्ट्रिय जनमोर्चा रोल्पाको चौथो सम्मेलन अध्यक्ष चित्रबहादुर केसीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । सदरमुकाम लिबाङबजारमा २०८० जेठ २७ र २८ गते सो सम्मेलन सम्पन्न भएको हो । जुलुस प्रदर्शन सम्मेलनको उद्घाटन कार्यक्रमपूर्व जुलुस प्रदर्शन गरिएको...

पुरा पढ्नुहोस