समाचार

जीवन रोका मगरलाई कतै देख्नु वा भेट्नु भयो कि ?

प्युठान जिल्ला स्वर्गद्वारी नगरपालिका वार्ड ५ निवासी हर्क रोका मगरको कान्छा छोरा बर्ष २२ का जीवन रोका मगर १८ जुन २०२३ का दिन, ६ बजे साँझ तिर चप्पल किन्न जान्छु भनी निस्कीएका ब्यक्ती अहिलेसम्म...

पुरा पढ्नुहोस
स्मृतिशेष श्रीधर थापाका आफन्तको खोजीमा मूल प्रवाह

खिमराज चालिसे, चन्डिगढ। भारत पन्जाब सङ्घको डेराबसीमा गत राती उपचारको क्रममा हस्पिटलमा मृत्युवरण गरेका श्रीधर थापाका आफन्तहरूको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले खोजतलास गरेको छ । पाल्पा जिल्ला घर बताउने भारतको आधारकार्डमा तिलबहादुर...

पुरा पढ्नुहोस
आदिपुरुषको सेन्समा सेन्सरसिप

समाजरूपी आवर्तनको रूपमा रहेको चलचित्रले सामाजिक यथार्थबोधलाई प्रदर्शन गरिरहेको हुन्छ। समाजवादी यथार्थवादलाई अनुसरण गर्ने अस्त्रको रूपमा पनि यसलाई प्रयोग गरिन्छ। यसले समाजलाई दिशानिर्देश गर्ने ल्याकत राख्ने मात्र होइन, प्रत्यक्ष र परोक्ष रूपमा सकारात्मक र...

पुरा पढ्नुहोस
दिनप्रति दिन मान्छेमा लालच बढ्दै : दाइजोको निहुँमा श्रीमतीसहित दुई वर्षीया छोरीको हत्या

रौतहट । रौतहटको मौलापुर गाउँपालिका–४ पतौरामा आमा छोरी मृत फेला परेका छन् । पतौरा गाउँकी २४ वर्षीया कविता देवी र उनकी दुई वर्षीया छोरी आरुही गए राति घरमै मृत परेका हुन् । आरुहीको शव पङ्खामा...

पुरा पढ्नुहोस
श्रीगंगानगरमा मूल प्रवाहको एरिया भेला सम्पन्न

श्रीगंगानगर, २९ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज श्रीगंगानगर नगर समिति अन्तर्गत सिटी एरिया समितिको वार्षिक भेला सम्पन्न भएको छ । हुम बहादुर बिकको अध्यक्षता र कृष्णा नेपालीको सञ्चालन, पे्रम बिकको स्वागत,...

पुरा पढ्नुहोस
पार्वती भाटलाई खोजी गरौं

रोहतक । सितगंगा नगरपालिका वडा नं ६ का भिम बहादुर भाटकी श्रीमती बर्ष ४२ की पार्वती भाट २६ जुन २०२३ का दिन बिहान रोहतक बसपार्क देखि आफ्नो श्रीमानलाई भेट्न पञ्जाब लुधियाना जान भनी हिडेको...

पुरा पढ्नुहोस
केन्द्रीय सदस्य भिम बहादुर थापा पुत्र शोकमा

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य भिम बहादुर थापा पुत्रशोकमा पर्नुभएको छ । भिम बहादुर थापाका माहिला छोरा सुरेश थापाको आज राती चेन्नई कानातुर गेटमा चौकीदारी गर्दै आएका थिए । ४२...

पुरा पढ्नुहोस
असार १५ गते : आज धान दिवस मनाइँदै

काठमाडौँ । आज धान दिवस मनाइँदै छ । २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषिप्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतिपाती हो ।...

पुरा पढ्नुहोस
साउदी अरबमा गोली लागेर नेपाली सुरक्षागार्डको मृत्यु

काठमाडौं । साउदी अरेबियाको अमेरिकी वाणिज्य दूतावासअघि गोली चल्दा एक नेपाली सुरक्षागार्डको मृत्यु भएको छ । मृत्यु हुने नेपाली नागरिक दूतावासका लागि कार्यरत निजी सुरक्षागार्ड भएको बताइएको छ। तर, उनको परिचय खुलाइएको छैन । बुधबार दिउँसो...

पुरा पढ्नुहोस
मूल प्रवाहद्वारा श्रद्धान्जलि शभा सम्पन्न

चन्द्र प्रसाद पौडेल, कोयम्बतुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, कोयम्बतुर नगर समिती अन्तर्गत अरसुर एरिया समिती अन्तर्गत High Time S.S. Fabrication, अन्नुरमा कार्यरत पर्बत जिल्ला ब्यादी गा.पा. वाड नम्बर २, माजगाउ घर...

पुरा पढ्नुहोस