हिमालचल
जिल्ला दाङ, तुल्सीपुर उपमहानगर पालिका फूलबारी निवासी ननराम विष्टकी ३२ वर्षीय श्रीमती बेलु पुन मगर (बेलसरी) २०८० माघ १५ गतेदेखि लापत्ता भएकी छिन् । घर परिवारसँग कुनै सल्लाह विनानै लापत्ता भएकी बेलु पुन मगर...
पुरा पढ्नुहोसकर्णाली प्रदेश नेपाल जाजरकोट जिल्ला कुशे गाउँपालिका वार्ड नम्बर ५ निबासी वर्ष ५० का २८ सेप्टेम्बर २०२४ का दिन केदारनाथ देखि घर जाने क्रममा हरिद्वारमा खाना खाने क्रममा लुटेराको समूहले बिचल्ली पारेका हुँदा आजसम्म...
पुरा पढ्नुहोसरामपुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रामपुर बुशहर नगर समिति अन्तर्गत झकडी एरिया समितिको पुनर्गठन गरिएको छ । नगर समितिका अध्यक्ष सीताराम बुढा र नगर सचिवि लाल बहादुर ओलीको विशेष उपस्थितिमा...
पुरा पढ्नुहोसरामपुर बुशहैर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रामपुर नगर समिति अन्तर्गत कुमार सेन एरिया समितिले तिजी कार्यक्रम सम्पन्न पारेको छ । पार्वती पन्थको अध्यक्षता एवं शुक्रबहादुरको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रमा ज्ञातअज्ञात...
पुरा पढ्नुहोसखिमराज चालिसे, सोलन, १८ अगस्त । ‘यो फटाहाहरुको व्यवस्थालाई श्रमजिवीहरुले भत्काउनु पर्छ।’ उपरोक्त धारणा मूल प्रवाहका सचिवालय सदस्य धनबीर पुनमगरले प्रमुख अतिथिको आसनबाट मूल प्रवाह सोलन नगर समितिको नवौं सम्मेलनलाई सम्वोधन गर्दै १८ अगस्त २०२४...
पुरा पढ्नुहोसपरवाणु (हिमाचल), १५ अगस्त । भारतको हिमाचल राज्यको परवाणुमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समितिको १३औं नगर सम्मेलन १५ अगस्त २०२४ को भव्यरुपमा सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन केन्द्रीय सचिवालय सदस्य...
पुरा पढ्नुहोसदांङ जिल्लाको घोराहि उपमहानगरपालिका १९, सैघा निवासी चन्द्र बहादुर राउतको श्रीमती सुनिता राउत वर्ष ४६ हिमांचलको शिमला जिल्लाको रामपुर देवथल कुमारसेनबाट २५ अप्रेल २०२४ देखि सम्पर्क बिहिन भएकी छिन् । २४ अप्रेल २०२४ देखि...
पुरा पढ्नुहोसखिमराज चालिसे चंडिगढ, १० जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको हिमांचल राज्यको रिकांगपिओमा सयौजनाको जुलुस प्रदर्शन सहित ७ जुलाई २०२४ को चोथो नगर सम्मेलन भव्यरुपमा सम्पन्न पारिएको छ । मूल प्रवाहका महासचिव प्रेम...
पुरा पढ्नुहोसखिमराज चालिसे, भावानगर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव प्रेम पौडेलले मूल प्रवाह साम्राज्यवादसँग लड्न तयार रहेको बताउनुभएको छ । हिमांचल राज्य अन्तर्गत मूल प्रवाहको बाह्रौ भावानगर नगर सम्मेलन घोषणा सभालाई प्रमुख...
पुरा पढ्नुहोसतहसील चौपाल जिल्ला सिमलाका बासिन्दा लाल सिंह डाँगी २९ जुन २०२४ का दिन बिहान १ः०० बजे सोलन घाटीबाट बेपत्ता भएका छन् । उनी सोलन डीएभी स्कूल पेट्रोल पम्प नजिकै देखिएका थिए । चम्बाघाट तर्फ...
पुरा पढ्नुहोस







