अन्तर्राष्ट्रिय

हार्दिक शुभकामना

सम्पुर्ण देश तथा बिदेश ,संसार भरी छरिएर रहनुहुने ,आमा बुवा दाजुभाई तथा दिदीबहिनीहरू र मेरा घरपरिवार एवम् बर्गिय सम्पुर्ण मित्रजनहरु मा वडा दशै शुभ दिपावली नेपाल सम्वत र छ्ठ पर्व को पावन अबसरमा देश...

पुरा पढ्नुहोस
६५ प्रतिशत अमेरिकीहरू इजरायल युद्धको विपक्षमा

न्यु योर्क, २९ असोज । हाल इजरायल र हमासबीच भीषण युद्ध चलिरहेको छ । जसका कारण विश्वका ठुला देशहरूले आ–आफ्नो तरिकाले युद्धको प्रतिक्रिया दिइरहेका छन् । धेरै देशले प्यालेस्टाइनलाई समर्थन गरिरहेका छन् भने धेरै देश...

पुरा पढ्नुहोस
इजरायल युद्धको विरोध गर्दै प्यालेस्टाइनी मुक्ति आन्दोलनप्रति मसालको समर्थन

काठमाडौँ । नेकपा (मसाल) ले इजरायली युद्धको विरोध गर्दै प्यालेस्टाइनी जनताको मुक्ति आन्दोलनलाई समर्थन गरेको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० असोज २९ गते सोमबार जारी प्रेसविज्ञप्तिमा सो धारणा व्यक्त गरिएको हो । इजरायल नामको कुनै...

पुरा पढ्नुहोस
इजरायल घटनाका मृतकप्रति अन्तर्राष्ट्रिय नेपाली एकता समाजको श्रद्धाञ्जली

काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजले इजरायल घटनामा ज्यान गुमाएका दस जना नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जली तथा निजका शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ । अध्यक्ष शक्तमान बुढाथोकीको हस्ताक्षरमा २०८० असोज २३ गते मङ्गलबार जारी प्रेसवक्तव्यमार्फत समाजले...

पुरा पढ्नुहोस
आफ्नो देशका नागरिकको जीवनरक्षा र उद्धार गर्न सरकारलाई मूल प्रवाहको अपिल

नयाँदिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले इजरायलमा रहेका नेपालीहरूको जीवनरक्षा गर्न आग्रह गर्नुका साथै ज्यान गुमाएका नेपाली विद्यार्थीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ । अध्यक्ष ठाकुर खनालको हस्ताक्षरमा अक्टुबर ९, २०२३ को मध्यरातमा...

पुरा पढ्नुहोस
इजरायल युद्धमा १० नेपालीले ज्यान गुमाए (नामासहित)

काठमाडौं । इजरायलमा भएको युद्धमा १० जना नेपालीले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा सबै त्यहाँ अध्ययनरत सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थी हुन् । इजरायलस्थित दूतावासका प्रथम सचिव अर्जुन घिमिरेका अनुसार शनिबार भएको हमास आक्रमणमा परी १०...

पुरा पढ्नुहोस
हमासको आक्रमणमा २२ इजरायली मारिए

इजरायली आपतकालीन सेवाहरूका अनुसार हमासको आक्रमणमा कम्तीमा २२ इजरायली मारिएका छन्। अस्पतालमा सयौंको उपचार भइरहेको छ । इजरायलको स्वास्थ्य मन्त्रालयले कम्तीमा ५४५ जना घाइते भएको जनाएको छ । चरमपन्थी संगठन हमासले इजरायलमा आकाशदेखि जमिनसम्म आक्रमण...

पुरा पढ्नुहोस
नोबेल शान्ति पुरस्कारबाट सम्मानित जेलमा रहेकी इरानी अधिकारकर्मी नर्गेस मोहम्मदी को हुन् ?

यस वर्षको नोबेल शान्ति पुरस्कार कारागारमा बन्दी इरानी मानवअधिकारकर्मी नर्गेस मोहम्मदीलाई प्रदान गरिएको छ । ५१ वर्षीया नर्गेस मानवअधिकारको क्षेत्रमा काम गरेको भन्दै २०११ देखि कैयौँ पटक जेल परेकी थिइन् । नर्गेसलाई इरानमा महिला अधिकार...

पुरा पढ्नुहोस
नेपाल र रोमानियाबीच श्रम समझदारी

काठमाडौं । नेपाल र युरोपेली मुलुक रोमानियाबीच श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी र रोमानियाका श्रममन्त्री सिमोना बुकुरा अप्रेस्कुले आज रोमानियास्थित श्रम मन्त्रालयमा हस्ताक्षर गर्नुभएको हो...

पुरा पढ्नुहोस
विवाह समारोहमा आगो लाग्दा ११३ जनाको मृत्यु

इराक। उत्तरी सहर काराकोशमा एउटा विवाह समारोह भइरहेको स्थानमा आगलागी हुँदा  ११३ जनाको मृत्यु हुनाका साथै एक सय ५० भन्दा बढी घाइते भएको इराकी मिडियाले जानकारी गराएको छ । मोसुलको पूर्वमा रहेको इसाई धर्मावलम्बीको बाहुल्यता रहेको सहरको...

पुरा पढ्नुहोस