समाचार
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले अमेरिकी साम्राज्यवादद्वारा नेपाली राष्ट्रियतामाथि भइरहेको हस्तक्षेप तथा त्यसबाट नेपाली राष्ट्रियताको रक्षाको विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अध्यक्ष चित्रबहादुर केसीद्वारा प्रस्तुत “अमेरिकी साम्राज्यवादी हस्तक्षेप र राष्ट्रियताको रक्षाको प्रश्न” विषयक कार्यपत्रमाथि छलफल...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय जनमोर्चाले नेपालमा बढ्दो विदेशी हस्तक्षेपबारे विज्ञसहित वृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । ‘नेपालमा अमेरिकी साम्राज्यवादको हस्तक्षेप र राष्ट्रियता रक्षाको प्रश्न’ विषयमा राजमोले अन्तरक्रिया कार्यक्रम गर्न लागेको हो । आगामी वैशाख २ गते...
पुरा पढ्नुहोसकाठमाडौँ । भारतसहित विदेशस्थित नेपालीलाई मताधिकार र समानुपातिक प्रतिनिधित्वको माग गर्दै अन्तर्राष्ट्रिय नेपाली एकता समाजले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएको छ । समाजका अध्यक्ष शक्तमान बुढाथोकी नेतृत्वको प्रतिनिधि मण्डलले २०७९ चैत २९ गते बुधबार प्रधानमन्त्री निवास...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले स्वास्थ्यमन्त्री बन्न सभापति रवि लामिछानेलाई बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडिओ बाहिरिएको छ । रास्वपा सांसद श्रेष्ठले प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको...
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय जनमोर्चाले सरकारको न्यूनतम कार्यक्रमबारे अध्यक्ष चित्रबहादुर केसीसित कुराकानी गर्ने क्रममा प्रधानमन्त्री प्रचण्ड नै भ्रममा परेको स्पष्ट पारेको छ । उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलको हस्ताक्षरमा २०७९ चैत २६ सोमबार प्रेसवक्तव्य जारी गर्दै राजमोले...
पुरा पढ्नुहोसकाठमाडौँ । प्रगतिशील पत्रकार सङ्घ नेपालको प्रथम राष्ट्रिय सम्मेलनबाट श्यामलाल पोख्रेल अध्यक्षमा निर्वाचित भएका छन्। बुटवलमा सम्पन्न राष्ट्रिय सम्मेलनले पोख्रेललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो। त्यस्तै महासचिवमा प्रकाश थापा मगर, उपाध्यक्ष विनोद पौडेल, सचिव ताराप्रसाद शर्मा...
पुरा पढ्नुहोसचेन्नई पश्चिम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई पश्चिम नगर समितिको पहलमा टिकाराम पौडेललाई आर्थिक सहयोग गरेको छ । ६० वर्षीय पौडेल जैमिनि नगरपालिका-८ छिस्ती फुर्केसल्ला...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय जनमोर्चाले सरकारको न्यूनतम साझा कार्यक्रममा पार्टीको तर्फबाट हस्ताक्षर नगरिएको स्पष्ट पारेको छ । बिहीबार गठबन्धन सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रममा प्रधानमन्त्री कार्यालयबाट अध्यक्ष चित्रबहादुर केसीको डिजीटल हस्ताक्षर गरिएको भन्दै राजमोले आपत्ति जनाएको...
पुरा पढ्नुहोसहैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य हैदराबाद नगर समितिद्वारा सञ्चालित सिकन्द्रबाद ‘बि’ एरिया समिति अन्तर्गत ईस्ट मारेठपल्लीस्थित टिचर कालोनीमा धन बहादुर शाही र बिकास परियारको पहलमा ९ सदस्यीय टोल समिति...
पुरा पढ्नुहोसगुरुग्राम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत गुरुग्राम नगर समितिद्वारा सञ्चालित पुर्बी एरिया समिति अन्तर्गत एमजी रोड टोल समितिको प्रथम भेला सम्पन्न भएको छ । सुदिप केसीको सञ्चालन,...
पुरा पढ्नुहोस









