समाचार

संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धनलाई जिताउन राजमो अध्यक्ष केसीको अपिल

१. चारदलीय गठबन्धनको तर्फबाट संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन दलहरूको पक्षमा मतदान गर्न संयुक्त अपिल जारी गर्ने समझदारी भएको थियो तर अपिलमा सङ्घीयता पनि सामिल गरिएको हुनाले राष्ट्रिय जनमोर्चाले त्यसमा हस्ताक्षर गर्न...

पुरा पढ्नुहोस
गठबन्धनको अपीलमा ‘संघीयता’ लेख्न राजमो असहमत, संयुक्त अपील प्रकाशन नहुने

काठमाडौं । राष्ट्रिय जनमोर्चाको असहमतिका कारण पाँचदलीय गठबन्धनको संयुक्त अपील प्रकाशन नहुने भएको छ । सत्ता गठबन्धनले अपीलमा संघीयतालाई उपलब्धिका रुपमा उल्लेख गर्ने भएपछि राजमोले असहमति जनाएको हो । अब राजमोबाहेक सत्ताधारी दलहरूले मात्रै अपील...

पुरा पढ्नुहोस
केन्यामा खडेरीका कारण नौ लाख भन्दा बढी बालबालिका कुपोषित

केन्या । केन्यामा खडेरीका कारण पाँच वर्ष मुनिका करिब ९४२,००० बालबालिका, गर्भवती र सुत्केरी आमाहरू तीव्र कुपोषणको शिकार भएको राष्ट्रिय सुख्खा व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले जनाएको छ। एनडीएमएले आफ्नो मूल्याङ्कनमा २३ प्रभावित सुक्खा र अर्ध–सुक्खा क्षेत्रहरूमा...

पुरा पढ्नुहोस
राजमोको केन्द्रीय समितिमा ३३ प्रतिशत महिला, ५० प्रतिशत उम्मेदवार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले महिला र दलित मात्रै प्रतिस्पर्धा गर्ने गरी केही निर्वाचन क्षेत्र छुट्याउनुपर्ने आवश्यकता दोहोर्याएको छ । प्रतिनिधि सभा र प्रदेश सभातर्फ महिलाहरुको संख्या कम हुने गरेको तर्फ ध्यानाकर्षण भएको...

पुरा पढ्नुहोस
मूल प्रवाहका संघमा ४, प्रदेशमा ३ उम्मेदवार

नयाँ दिल्ली । शुरुदेखी नै प्रवासी नेपालीहरुको मताधिकार र समानुपातिक प्रतिनिधित्वको माग गर्दै आएको संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका नेता कार्यकर्ताहरुलाई यस पटक पनि राष्ट्रिय जनमोर्चाले प्रतिनिधि एवं प्रदेशसभाको निर्वाचनमा समेटेको...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा राजमोका सागर केसी गठबन्धनका सझा उम्मेदवार

अर्घाखाँची । अर्घाखाँचीमा पाँचदलीय गठबन्धनले साझा उम्मेदवार कायम गरेका छन् । उम्मेदवारी फिर्ता लिने दिन आज (बुधबार) गठबन्धन दलहरुले साझा उम्मेदवार कायम गर्न सहमति गरेको राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले जानकारी दिनुभयो । प्रतिनिधि सभामा...

पुरा पढ्नुहोस
प्रतिगमन विरोधी गठबन्धनका उम्मेदवारको विजयका लागि नेकपा (मसाल) को शुभकामना

काठमाडौँ । नेकपा (मसाल) ले प्रतिगमन विरोधी चुनावी गठबन्धनको तर्फबाट मनोनयन दर्ता गरेका उम्मेदवारप्रति विजयको शुभकामना व्यक्त गरेको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा आज २०७९ असोज २३ गते जारी प्रेसवक्तव्यमार्फत पार्टीले शुभकामना व्यक्त गरेको हो...

पुरा पढ्नुहोस
जातीय समता समाज कपिलवस्तुको चौथो जिल्ला भेला

केरसिंह अदै, तौलिहवा । जातीय समता समाज कपिलवस्तुको चौथो जिल्ला भेला शिवराज नगरपालिका–३ मधवामा सम्पन्न भएको छ । समता समाजका पूर्व अध्यक्ष तथा केन्द्रीय सल्लाहकर दिलबहादुर विकको प्रमुख आतिथ्यमा २०७९ असोज १६ गते आइतबार भेला...

पुरा पढ्नुहोस
महामन्त्री सिंहको स्वास्थ्य अवस्थामा सुधार

काठमाडौं । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहको स्वास्थ्य अवस्थामा सुधार आएको छ । डेंगु संक्रमण भएपछि रुपन्देहीबाट काठमाडौं आउनुभएका महामन्त्री सिंह अहिले घरमै आराम गरिरहनुभएको छ । सिंहलाई समान्य ज्वरो रहेको र डाक्टरको सल्लाहअनुसार घरमै...

पुरा पढ्नुहोस
हिमाञ्चलबाट दसैँ मनाउन घर फर्केका नेपाली बाटोमै लुटिए

खिमराज चालीसे, चंडिगढ । भारतको चंडिगढबाट नेपाली युवा वेपत्ता भएका छन् । हिमांचलबाट घर हिँडेका ३१ वर्षीय तिलक विक यही १३ सेप्टेम्वरदेखि वेपत्ता भएका हुन् । उनको खोजीमा सहयोग गर्न परिवारले मूल प्रवाह अखिल भारत...

पुरा पढ्नुहोस