Breaking News

जालन्धरमा मूल प्रवाहको कलाकार सम्मान तथा सदस्यता अभियान

जालन्धर । भारतको जालन्धरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले जालन्धरले कलाकार सम्मान र सदस्यता अभियान सँगसँगै सम्पन्न गरेको छ । जनवरी ५, २०२५ आइतबारका दिन केन्द्रीय सदस्य कुलबहादुर बगालेको प्रमुख आतिथ्यमो सो कार्यक्रम सम्पन्न...

पुरा पढ्नुहोस
हिसारमा वक्तृत्वकला र सदस्यता अभियानसहित सांस्कृतिक विभाग गठन

हिसार । भारतको हिसारमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले वक्तृत्वकला, सदस्यता अभियान र कलाकार सम्मान तथा सांस्कृतिक विभागको पुनर्गठन कार्यक्रम एकैसाथ सम्पन्न गरेको छ । केन्द्रीय सचिवालय सदस्य धनवीर पुनमगरको प्रमुख आतिथ्यमा...

पुरा पढ्नुहोस
पाण्डिचेरी नगरमा पन्ध्रौ नगर सम्मेलन सम्पन्न

पाण्डिचेरी, १ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पाण्डिचेरी नगर समितिको १५औं नगर सम्मेलन २८, २९ डिसेम्बर २०२४ का दिन भव्यरुपमा सम्पन्न भएको छ । डिल्लीप्रसाद शर्माको अध्यक्षता र गोबिन्द शर्माको सञ्चालन...

पुरा पढ्नुहोस
नागपुर नगर समितिको सातौं नगर सम्मेलन सम्पन्न

नागपुर, २९ डिसेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत पर्ने नागपुर नगर समितिको सातौं नगर सम्मेलन घोषणा सभा कार्यक्रम नागपुर शहरको हिस्लाप कलेजमा सम्पन्न भएको छ । उक्त...

पुरा पढ्नुहोस
नेपालका कम्युनिस्ट पार्टीमध्ये कुन पार्टी क्रान्तिकारी ?

सामान्यतया कम्युनिस्ट पार्टी त्यसलाई भनिन्छ, जसले विद्यमान शोषणप्रधान समाजको अन्त्य गरी त्यसको स्थानमा शोषणविहीन समाज स्थापना गर्ने लक्ष्य लिएको हुन्छ र त्यो लक्ष्य पूरा गर्नको लागि ऊसँग सही नीति, सिद्धान्त, विचार, राजनीति, दर्शन अनि...

पुरा पढ्नुहोस
सुदुर पश्चिमोत्तरमा मूल प्रवाहद्धारा साँस्कृतिक प्रतियोगिता भव्य रुपमा सम्पन्न (फिचर सहित)

चन्डिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत रहेको साँस्कृतिक विभागले सांस्कृतिक प्रतियोगिता भव्य रुपमा सम्पन्न गरेको छ । डिसेम्बर २२, २०२४ का दिन सो कार्यक्रम सम्पन्न भएको...

पुरा पढ्नुहोस
15औं चिदम्बरम नगर सम्मेलन सम्पन्न

चिदम्बरम, २२ डिसेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चिदम्बरम नगर समितिको १५औं नगर सम्मेलन ऐतिहासिक रुपमा भव्य र सानदार साथ सम्पन्न भयो । गोकुल बहादुर गायकको सञ्चालन, मोहराज शर्माको अध्यक्षता रहेको उक्त...

पुरा पढ्नुहोस
कोयम्बटोर र निलगिरीको सम्मेलन सम्पन्न

कोयम्बटोर, १४–१५ डिसेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, कोयम्बतुर नगर समितिको ११औं र निलगिरीको ९औं सम्पन्न भएको छ । दुबै नगर सम्मेलनको उद्घाटन समारोह छुट्टाछुट्टै स्थानमा सम्पन्न भएका थिए । कोयम्बटोर...

पुरा पढ्नुहोस
नेपालीहरू विदेशीनु पर्ने रहर होइन, बाध्यता हो : ठाकुर खनाल

पुना, १६ डिसेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पुना पश्चिम नगर समितिको आठौं सम्मेलन सम्पन्न भएको छ । सम्मेलनमा केन्द्रीय समितिका अध्यक्ष ठाकुर खनालको प्रमुख आतित्थ्यता रहेको थियो । देशको आर्थिक, राजनैतिक...

पुरा पढ्नुहोस
वैदेशिक रोजगारको नाममा देशभक्त, क्रान्तिकारी शक्तिलाई देश बाहिर राख्ने षड्यन्त्र भएको छ : ठाकुर खनाल

पुना, १५ डिसेम्बर । ‘प्रवासी नेपालीहरुको मताधिकार एवं समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरौं, भारतस्थित नेपालीहरुको हकहित र सामाजिक सुरक्षाको लागि संगठित बनौं’ भन्ने मुलनाराका साथ पुना पुर्व नगर समितिको प्रथम सम्मेलन सम्पन्न भएको छ । सम्मेलनलाई...

पुरा पढ्नुहोस