Breaking News
काठमाडौं । सामाजिक अभियन्ता, पूर्वसैनिक अधिकृत तथा कवी बहादुरसिंह बरालको भारत हिमाञ्चल प्रदेश दारीकोभाक्सुस्थित गुरुगोरखनाथ मन्दिरको प्राङगणमा अर्धकदको शालिक स्थापना गरिएको छ । भारतीय राजनीतिज्ञ दिलकुमारी राई भण्डारी र त्रिभुवन विश्वविद्यालय नेपाली विभागका प्रमुख डा...
पुरा पढ्नुहोसकाठमाडौं । शुक्रबार नेकपा मोटो मशाल दाङ जिल्ला समितिले एकतामा नजाने घोषणा गरेलगत्तै तनहुँ जिल्ला समितिले पनि सोही प्रकृतिको विज्ञप्ति जारी गर्दै मोहन वैद्यको पार्टीसँग मिसिन नहुने बताएको छ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्यूनिष्ट...
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा (मसाल) ले विभिन्न समयमा विभिन्न प्रसङ्गका कारणले अलग भएर गएका आफ्ना पार्टीसदस्यलाई पुनः पार्टीमा फर्किन आह्वान गरेको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८१ वैशाख १५ गते शनिबार जारी प्रेसवक्तव्यमार्फत् यस्तो आह्वान गरिएको...
पुरा पढ्नुहोसखुम रायमाझी । आबुधाबी । साउदी अरब नेपाली एकता समाजको दोश्रो भेला सपन्न भएको छ । वामपन्थी नेता आनन्द शर्माको प्रमुख आतिथ्यमा अप्रिल २६, २०२४ शुक्रबार सो कार्यक्रम सम्पन्न भएको थियो । भेलाले खुमीराम भण्डारी अध्यक्ष र...
पुरा पढ्नुहोसकाठमाडौं । यही २०८१ बैशाख १९ गते क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल र सन्त बहादुर नेपालीको मशाल बीच पार्टी एकताको चर्चा सामाजिक सञ्जालमा चुलिएको परिवेशमा अर्को नयाँ समाचार बाहिर आएको छ । सन्त बहादुर नेपालीले...
पुरा पढ्नुहोसखिमराज चालिसे चंडिगढ, २४ अप्रेल । अन्तर्राष्ट्रिय एकताको लागी प्रवासी नेपाली जनताको मंच रोपड र हिसारले छुट्टाछुट्टै स्थानमा २२ अप्रेल २०२४ को नेकपाको हिरक जयन्ती तथा विश्व सर्वहारा वर्गका महान नेता का. लेनिनको १५५औं दिवश...
पुरा पढ्नुहोसमनमोहनले भनेका थिए- आफ्नो मान्यताभन्दा बाहिरको समीकरण वामपन्थीहरुलाई जहिल्यै हानिकारक हुन्छ, एमालेको नेतृत्व सम्हाल्न युवा पुस्ताले विचार, योजना, मूल्यमान्यता र कूटनीतिको उचित कौशल देखाउनुपर्छ । काठमाडौं । सार्वजनिक कार्यक्रमबाहेक मनमोहन अधिकारीसँग मेरो भेट जम्माजम्मी तीन पटक...
पुरा पढ्नुहोसकोटी प्रसाद पोख्रेल चेन्नई । अन्तर्राष्ट्रिय एकताको लागि प्रवासी नेपाली जनताको मंच चेन्नई पूर्व, पश्चिम, उत्तर र दक्षिण नगर समितिको संयुक्त आयोजनामा नेकपाको ७६औं स्थापना दिवश तथा विश्व सर्वहारा वर्गका महान नेता कमरेड लेनिनको १५५औं...
पुरा पढ्नुहोसनिखिल रावत वापि, २२ अप्रेल । अन्तर्राष्ट्रिय एकताको लागि प्रवासी नेपाली जनताको मञ्च गुजरात वापिको आयोजनामा बैसाख १० गते नेकपाको ७६ औ स्थापना दिवस तथा विश्व सर्वहारा वर्गका महान नेता का. लेनिनको १५५ औ जन्म...
पुरा पढ्नुहोसमोहनविक्रम सिंह ## लेनिनको सबैभन्दा ठुलो र ऐतिहासिक महत्त्व यो कुरामा छ कि उनको नेतृत्वमा नै मानवजातिको इतिहासमा पहिलोपटक समाजवादी क्रान्ति सफल भयो । उनको त्यस प्रकारको भूमिकाका अभावमा मार्क्सवाद एउटा काल्पनिक विषय मात्र रहन्थ्यो ।...
पुरा पढ्नुहोस









