Breaking News
धर्मराज शर्मा, कोट्टयाम केरला । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समितिको आयोजनामा ज्ञघछऔं अन्तर्राष्ट्रिय श्रमिक दिबस सम्पन्न गरेको छ । मेई दिबसको अबसरमा एरिया स्तरिय भलिबल महिला बालबालिकाहरूको रोचकिय प्रतियोगिताको आयोजना गरेको...
पुरा पढ्नुहोसनिखिल रावत सिलवास । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सिलवासा नगर समितिको आयोजनामा सिलवासास्थित दादरामा भलिवल प्रतियोगिता सहित श्रमिक दिवस मनाइएको छ । १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस तथा खुल्ला भलिवल प्रतियोगिता सम्पन्न भएको छ...
पुरा पढ्नुहोसतिलक राना हैदराबाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिको आयोजनामा १३५औं अन्तर्रास्ट्रिय श्रमिक मजदुर दिवस सम्पन्न भएको छ । कार्यक्रम घनश्याम शर्माको अध्यक्षता तिलक रानाको सञ्चालन र तेजेन्द्र...
पुरा पढ्नुहोसकोटी प्रसाद पोख्रेल चेन्नई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई पूर्व, पश्चिम, उत्तर, दक्षिण संयुक्त नगर समितिको आयोजनामा १३५औ अन्तर्राष्ट्रिय श्रमिक दिवसको कार्यक्रम भव्य रुपमा सम्पन्न...
पुरा पढ्नुहोसनयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारत व्यापी रुपमा १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको छ । सो अवसरमा संगठनले विभिन्न रचनात्मक कार्यक्रमहरु सहित मइ दिवस मनाएको हो । यसै अवसरमा मूल...
पुरा पढ्नुहोस–सुरेशकुमार पाण्डे एक मई “अर्थात् १९बैशाख” संसारभरमा मजदुरहरूले यो दिनलाई मजदुर मुक्ति आन्दोलनको रूपमा मनाउँदै आएका छन् । जुनसुकै कार्यक्रमको आयोजना गरेर मनाएता पनि अथवा फरक–फरक ढंगबाट मनाइने मजदुर आन्दोलनको उदेश्य भने एकैनासे हुनुपर्छ ।...
पुरा पढ्नुहोसदाङ । दाङमा आगलागीका घटना बढ्दै गएपछि राष्ट्रिय जनमोर्चा दाङले त्यसप्रति उच्च सावधानी अपनाउन आग्रह गरेको छ । जिल्ला अध्यक्ष गणेश आचार्यले २०८१ वैशाख १७ गते सोमबार प्रेसवक्तव्य जारी गर्दै वक्तव्य यस्तो आग्रह गरेको...
पुरा पढ्नुहोसकाठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (मशाल) सँग एकता गर्न तयार परेको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल आफै विभाजित बन्न पुगेको छ । पार्टीमा गम्भीर वैचारिक, राजनीतिक, आर्थिक, सांगठनिक तथा सांस्कृतिक समस्या देखापरेको भन्दै गत वर्ष...
पुरा पढ्नुहोसनयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आगामी जुन २२ देखि जनवरी १५सम्म नगर सम्मेलन अभियान सम्पन्न पार्ने भएको छ । समाजको हालै सम्पन्न बैठकले गरेको निर्णय सार्वजनिक गरि अध्यक्ष ठाकुर...
पुरा पढ्नुहोसकाठमाडौं । छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने भएको छ । आगामी वैशाख १९ (मे १ तारिख २०२४) देखि नेपालीलाई साधारणतर्फ भिषा शुल्क नलाग्ने चिनियाँ राजदूतावासले जनाएको छ । नेपालले सन् २०१६...
पुरा पढ्नुहोस









