Breaking News
काठमाडौँ । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले क्रान्तिकारी रूपान्तरण गर्नु भनेको पार्टीका नेताकार्यकर्ताहरूको दृष्टिकोण र कार्यशैलीमा पनि रूपान्तरण हुनु हो भन्ने धारणा राख्नुभएको छ । नेकपाको छयहत्तरौँ स्थापना दिवस तथा लेनिनको एक सय पचपन्नौँ जन्मजयन्तीको...
पुरा पढ्नुहोसखिमराज चालिसे चंडिगढ, २२ अप्रेल । अन्तर्राष्ट्रिय एकताको लागी प्रवासी नेपाली जनताको मंच चंडिगढको आयोजनामा सोमबार बैसाख १० गते नेकपाको ७६औं स्थापना दिवश तथा विश्व सर्वहारा वर्गका महान नेता का. लेनिनको १५५औं जन्मदिवश समारोहको...
पुरा पढ्नुहोसकोचिन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोचिन नगर समिति अन्तर्गत एरिया भेला भब्य रुपमा सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता आशाराम घर्तीले गर्नुभएको कार्यक्रमको सञ्चालन शान्ति विसीले गर्नु भएको थियो । सहिदहरुप्रति...
पुरा पढ्नुहोसनयाँ दिल्ली, २१ अप्रेल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत साँस्कृतिक विभागको भेला सम्पन्न भएको छ । भेला केन्द्रीय अध्यक्ष ठाकुर खनालको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको थियो । प्रमुख...
पुरा पढ्नुहोसनिखिल रावत गुजरात वापि, २० अप्रेल । वैद्य माओवादी निकट नेपाली एकता समाज भारत सिलवासा नगर समितिका राम बहादुर थापा र केम बहादुर सारूको नेतृत्वमा २० जना सदस्यहरू मूल प्रवाह अखिल भारत नेपाली एकता...
पुरा पढ्नुहोसभिवानी, १३ अप्रिल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवानी अन्तर्गत विद्यानगर, बिकासनगर र जगत कोलोनी टोल समितिहरुको सयुक्त बार्षिक भेला सम्पन्न भएको छ । नगर संस्थापक एवं केन्द्रीय परिषद् सदस्य...
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा (मसाल) को नवौँ महाधिवेशन सम्पन्न भएको छ । देशको कुनै भागमा भूमिगत प्रकारले उक्त महाधिवेशन सम्पन्न भएको जानकारी दिइएको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८१ वैशाख ४ गते मङ्गलबार जारी प्रेसविज्ञप्तिमार्फत पार्टीले...
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा (मसाल) बाट अनुशासनको कारबाहीमा परी अलग भएका फुटपरस्त तत्त्वहरू मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीमा समाहित हुने भएका छन् । यही २०८१ वैशाखभित्रै उनीहरू वैद्य समूहमा समावेश हुन लागेका हुन् । फुटपरस्त र...
पुरा पढ्नुहोसबागलुङबजार । रक्तिम सांस्कृतिक अभियानका महासचिव हेमराज आश्रम सम्मानित हुनुभएको छ । २०८१ वैशाख १ गते शनिबार काठेखोला गाउँपालिका–२ अक्षेतेबजारमा आयोजिक एक औपचारिक कार्यक्रममाझ महासचिव आश्रमलाई काठेखोला प्रतिभा–२०८० द्वारा सम्मान गरिएको हो । दोस्रो अध्यक्ष कप–२०८० को...
पुरा पढ्नुहोसकाठमाडौँ । अखिल नेपाल जनजाति सम्मेलनको सैतिसौँ स्थापना दिवस मनाइएको छ । केन्द्रीय समितिको आयोजनामा २०८१ वैशाख ३ गते सोमबार राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालय कपनमा सो कार्यक्रम मनाइएको हो । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट मन्तव्य राख्दै राजमो...
पुरा पढ्नुहोस









