Breaking News
धर्म सुनार प्युठानी रोहतक । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको ४५औं स्थापना दिवस सम्पन्न भएको छ । नगर समितिका अध्यक्ष सुभाष गौतमको अध्यक्षता र धर्म सुनार प्युठानीको संचालनमा सुरु भएको सो कार्यक्रममा पश्चिमोत्तर...
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय जनमोर्चाले टी–२० क्रिकेट विश्वकपका लागि नेपाल छनोट भएकोमा बधाइ ज्ञापन गरेको छ । उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलको हस्ताक्षरमा २०८० कात्तिक २१ गते मङ्गलबार प्रेसवक्तव्य जारी गर्दै राजमोले बधाइ दिएको हो । वक्तव्यमा राजमोले...
पुरा पढ्नुहोसरामपुर (हिमाचल) । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रामपुर नगर समिति अन्तर्गत कुमार सेन, दत्तनगर, ज्यूरी र थानेदार एरिया समितिको संयुक्त भेला सम्पन्न भएको छ । भेला केन्द्रीय अध्यक्ष ठाकुर खनालको प्रमुख...
पुरा पढ्नुहोसनयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आफ्नो ४५औं स्थापना दिवसको अवसरमा अभिनन्दन प्रकट गरेको छ । समाजका अध्यक्ष ठाकुर खनालले केन्द्रीय समितिको तर्फदेखि प्रेस वक्तव्य जारि गरि संगठन निर्माणको दौरानमा...
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसी भूकम्पप्रभावित क्षेत्र जाजरकोट र रुकुम पुग्दै हुनुहुन्छ । राजमो केन्द्रीय कार्यालयले दिएको जानकारीअनुसार आज २०८० कात्तिक १९ गते आइतबार उहाँ जाजरकोटतर्फ हिँड्दै हुनुहुन्छ । ‘आज दिउसो सडकमार्गमार्फत...
पुरा पढ्नुहोसमोहनविक्रम सिंह ## “कामरेड जलजला” उपन्यासको ‘दर्शन, क्रान्ति र बलिदानको महाद्वीप’ शीर्षकको सातौँ भागमा हिटलरको फासिवाद, यहुदीहरूमाथिका बर्बर अत्याचारसित सम्बन्धित केही परिच्छेद छन् । ती परिच्छेदमा हिटलरले यहुदीमाथि गरेका अमानवीय र बर्बर अत्याचारको विस्तृत रूपले...
पुरा पढ्नुहोसधनवीर पुनमगर ## हिन्दु धर्मावलम्वीको महान् चाडको रूपमा परिचित बडादसैँ भर्खरै बिदा भई तिहार घरआँगनमा आइपुगेको छ । रोजगारी, व्यवसाय र अध्ययन आदिका लागि टाढा टाढा पुगेकाहरू बडादसैँ मनाउन थातथलो फर्किएका कैयौँ पुन: आफ्नो दैनिकीका...
पुरा पढ्नुहोससन २००४ को वर्ष अखिल नेपाल जनजाति सम्मेलन (तात्कालिन भारत शाखा) ले भारतव्यापी प्रशिक्षण अभियान सञ्चालन गरेको थियो । त्यो वेला जनजाति सम्मेलन केन्द्रले मलाई पनि प्रशिक्षकको रुपमा नेपालबाट भारत जाने निणर्य गरेको थियो...
पुरा पढ्नुहोसमुम्बई, १४ कार्तिक । महाराष्ट्रमा मराठा आरक्षणको आन्दोलन चर्किएको छ । सोमबार मात्रै आन्दोलनकारीले राष्ट्रवादी काँग्रेसका विधायक प्रकाश सोलंकेको घर र बीडस्थित एनसीपीको कार्यालयमा आगजनी गरेका छन् । आन्दोलनकारीको एक समूहले नगरपालिकाको भवनको पहिलो तल्लामा...
पुरा पढ्नुहोसफरीदावाद । स्वघोषित तथाकथित क्रान्तिकारी संगठन अखिल भारत नेपाली एकता समाजको भ्रममा पारि आफूहरुलाई सदस्यता दिएको प्रति विरोध प्रकट गर्दै अशोक काउछा मगर र मिना काउछा मगरले आफूहरु उक्त संगठनमा नरहेको बताउनु भएको छ...
पुरा पढ्नुहोस









