Breaking News

जवाई नगर समिति पुनर्गठन

जवाई, २५ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पूर्वोत्तर क्षेत्रीय समिति अन्तर्गत रहेको जवाई नगर समितिको पुनर्गठन गरिएको छ । केन्द्रीय अध्यक्ष ठाकुर खनाल, महासचिव प्रेम पौडेल, पूर्वोत्तर क्षेत्रीय समितिका सचिव...

पुरा पढ्नुहोस
तिज गित लेखनमा प्रवासी नारी चेतनाको नमुना

हेम बिजी भरखरै २०८० सालको तिज पर्वले हामीबाट बिधा लिएर गएको छ। नेपाली हिन्दु महिलाहरुको महान् पर्व हरितालिका तिजलाई भारतस्थित प्रवासी नेपाली महिलाहरुले पनि भव्य स्वागत र सम्मान गर्दै प्रगतिशिल रुपमा मनाए। प्रवासी नेपाली महिला...

पुरा पढ्नुहोस
मदुरैमा मूल प्रवाहको नगर संगठन समिति निर्माण

– जनकराज पौडेल मदुराई, २४ सेप्टेम्वर । दक्षिण भारतस्थित मदुरैमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत मदुरै नगर संगठन समिति निर्माण गरिएको छ । मदुरैस्थित नेपाली मजदुरहरू विचमा व्यापक छलफल...

पुरा पढ्नुहोस
राजमो नवलपुरको पाँचौँ सम्मेलन, अध्यक्षमा महतरा

कावासोती । राष्ट्रिय जनमोर्चा नवलपुरको पाँचौँ जिल्ला सम्मेलन गिरबहादुर महतराको नेतृत्वमा २३ सदस्यीय जिल्ला समिति चयन गर्दैै सम्पन्न भएको छ । केन्द्रीय सल्लाहकार तथा पूर्व सांसद हरि आचार्यको प्रमुख आतिथ्यमा २०८० असोज ६ गते शनिबार सो...

पुरा पढ्नुहोस
मूल प्रवाहद्धारा निलगिरीमा तीजि कार्यक्रम सम्पन्न

– जनकराज पौडेल निलगिरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज निलगिरी महिला विभागको आयोजनामा २०८० साल को प्रगतिशिल तिजि कार्यक्रम, १८ सेप्टेम्वर २०२३ का दिन भव्यरुपमा सम्पन्न भएको छ । “गणतन्त्र र राष्ट्रियताको...

पुरा पढ्नुहोस
शिक्षकको सरुवा, बढुवा तथा दण्डको अधिकार स्थानीय तह होइन, केन्द्रलाई देऊ : राजमो

काठमाडौं । राष्ट्रिय जनमोर्चाले १७ बुँदे माग राखेर काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुको आन्दोलनप्रति समर्थन जनाएको छ । शिक्षकमा माग तत्काल सम्बोधन गर्न पनि राजमोले सरकारसँग आग्रह गरेको छ । अध्यक्ष चित्रबहादुर केसीले शुक्रबार एक...

पुरा पढ्नुहोस
आन्दोलनरत शिक्षकका जायज माग पूरा गर्न मसालको आग्रह

काठमाडौं । नेकपा (मसाल) ले काठमाडौं केन्द्रित आन्दोलनरत शिक्षकहरुका जायज माग पूरा गर्न सरकारसँग माग गरेको छ । महामन्त्री मोहनविक्रम सिंहले बिहीबार एक वक्तव्य प्रकाशित गरी शिक्षकका मागहरु पूरा गर्न सरकारसँग आग्रह गर्नुभएको छ...

पुरा पढ्नुहोस
११ बुँदे प्रस्ताव पारित गर्दै दाङ घोराहीमा युवा सम्मेलन

दाङ । ११ बुँदे विशेष अभियान पारित गर्दै राष्ट्रिय जनमोर्चा दाङ घोराहीमा युवा सम्मेलन सम्पन्न भएको छ । २०८० असोज ६ गते शनिबार सो सम्मेलन सम्पन्न भएको हो । यस्ता छन्, ११ बुँदे प्रस्ताव १. युवामा...

पुरा पढ्नुहोस
चीनको हाङझाउमा एसियाली खेलकुद उद्घाटन, प्रधानमन्त्री प्रचण्ड सहभागी

काठमाडौं । चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुदको औपचारिक उद्घाटन भएको छ । उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्ड सहभागी भएका छन्। अमेरिका भ्रमण सकेर हङकङ हुँदै प्रधानमन्त्री प्रचण्ड आजै बिहान चीन पुगेका हुन्। लगत्तै उनी त्यहाँका...

पुरा पढ्नुहोस
पाण्डेचरीमा प्रगतिशिल तीजि कार्यक्रम सम्पन्न

जनकराज पौडेल, पाण्डिचेरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पाण्डिचेरी महिला विभागको आयोजनामा २०८० सालको प्रगतिशिल तीजि कार्यक्रम, १८ सेप्टम्वर २०२३ का दिन भब्य रुपमा सम्पन्न भएको छ । नगर महिला संयोजक जमूना शर्माको...

पुरा पढ्नुहोस