Breaking News
चेन्नई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिले आर्थिक सहयोग गरेको छ । मूल प्रवाहले जैमिनी नगरपालिका ५ विनामारे निवासी रामकुमार विक (रामु) लाई सो आर्थिक सहयोग गरेको हो...
पुरा पढ्नुहोसखिमराज चालिसे चंडिगढ । “गणतन्त्र र राष्ट्रियताको रक्षा गरौ संघियता र एमसिसी खारेज गरौ” भन्ने मूल नाराको मूल प्रवाह सुदुर पश्चीमोत्तर क्षेत्रको चंडिगढ मा महिला विभागको आयोजनामा आइतवार तिजको कार्यक्रम भव्य रुपमा सम्पन्न भएको...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधानमा जबर्जस्ती संघीयता घुसाउँदा त्यसको दुष्परिणाम देखिन थालेको बताउनुभएको छ । कोशी प्रदेशमा देखिएको जातिवादी ‘गाइजात्रा’ संघीयताकै उपज भएको केसीले बताउनुभयो । बुधबार पार्टी केन्द्रीय कार्यालय काठमाडौंमा आयोजित...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा (मसाल) ले संविधान दिवसका अवसरमा जनतालाई शुभकामना दिएको छ । नवौँ संविधान दिवसका अवसरमा बुधबार एक वक्तव्य प्रकाशित गरी संविधानमा उल्लेखित गणतन्त्र र धर्मनिरपेक्षता जनताको संघर्षबाट प्राप्त उपलब्धि भएको बताएको छ...
पुरा पढ्नुहोसबेलबहादुर रजाली, जयपुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जयपुरले तिजी कार्यक्रम सम्पन्न गरेको छ । मूल प्रवाहका केन्द्रीय सचिवालय सदस्य धनबीर पुनको विशेष आतिथ्यमा १८ सेप्टेम्बर २०२३ मङ्गलबारका दिन सो कार्यक्रम...
पुरा पढ्नुहोसगुडगाँव । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष ठाकुर खनालले तिजलाई विकृतिबाट बचाएर प्रगतिशील बाटोतर्फ लैजानुपर्ने आवश्यकतामा जोड दिनुभएको छ । भारत हरियाणाको गुडगाँवमा मूल प्रवाहले सेप्टेम्बर १७, २०२३ आइतबारका दिन आयोजित कार्यक्रम उहाँले...
पुरा पढ्नुहोसखिमराज चालिसे हिसार । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको अध्यक्ष ठाकुर खनालले बलिदानबाट प्राप्त गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आग्रह गर्नुभएको छ । भारत हरियाणा राज्यको हिसारमा सेप्टेम्बर १८, २०२३ सोमबारका दिन आयोजित...
पुरा पढ्नुहोसरामप्रसाद पौडेल, हैदराबाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय महिला बिभागको आयोजनामा प्रगतिशील तीजि कार्यक्रम ‘राष्ट्रियता र गणतन्त्रको रक्षा गरौं, संघीयता र एमसीसीको खारेज गरौं’ भन्ने नाराका साथ हैदराबादमा सम्पन्न...
पुरा पढ्नुहोसखिमराज चालिसे, अम्बाला । भारतको अम्बालामा एमाले समर्थित प्रवासी सङ्घ परित्याग गरी मूल प्रवाहमा प्रवेश गर्नुका साथै दर्जनौँलाई सदस्यता दिइएको छ । १९ सेप्टेम्बर २०२३ मगलबारका दिन अम्बालामा प्रवासी सङ्घ भारतका जिल्ला सदस्यसहित दर्जनौँले सदस्यता...
पुरा पढ्नुहोसखिमराज चालिसेहिसार, १९ सेप्टेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको नीति, सिद्धान्त, अनुशासनलाई तिलान्जली दिएर केहि समय पहिला कतिपय महत्वाकांक्षी व्यक्तिहरुले कथित अखिल भारत नेपाली एकता समाजको नाम लिएर हिसार नगर समिति...
पुरा पढ्नुहोस








