कविता / गजल

को हो लालगद्दार ?

#भुपाल लेकाली मगर आफ्नै घरमा ढुङ्गा हानेर सत्तोसराप हाल्छ महाधिवेशनले पारित गरेको निणर्य कुल्चन्छ नीति एउटै सिद्धान्त एउटै विचार एउटै छैन कुनै नयाँ एजेण्डाहरू तर पनि, झुटको खेती गर्छ भ्रम सृजना गर्छ फुटपरस्त गतिविधिमा संलग्न हुन्छ एउटा सानो अनुशासन बिहिन अराजक झुण्ड अनि भन्छ “हामी सच्चा क्रान्तिकारी हौं” ए...

पुरा पढ्नुहोस
गजल!

#सुरेशकुमार पान्डे। यो देश स्वर्ग भन्दा शुन्दर भएपनि, सानपोखरीमा पिपल बर भएपनि। हेलारी भयौँ यि दलालहरू ले गर्दा, आफ्नै पौरखमा नै निर्भर भएपनि। बिधि र बिधान बने तर हुंदैन लागु, जनता अनुसानको नै डर भएपनि। हिमाल पहाड र तराई स्वर्गतुल्यछ, नेता मस्त...

पुरा पढ्नुहोस
सिन्कीको भाउमा बेचिंदै छ (तिजी गित)

# जुना चालिसे (चंडिगढ) हाम्रा गीतमा सबैबेला देशको माया झल्किन्छ, देशका नेता बिकेका छन् आगो सल्किन्छ। यसपाली नि गाउँछौं गीत तीजको लयमा, माफी दिनु जनसमुदाय गल्ती भएमा। स्वागत गर्छौं आम शोषित-पिडीत सबैलाई, हाम्रो गितले चेतना फैलीयोस सबैलाई। सडक, पेटी आन्दोलनमा उत्रने...

पुरा पढ्नुहोस
नेपालीलाई अल्पमतमा पार्न पाइदैन (तिजी गित)

#विष्णु शर्मा (पाण्डेचरी) तीज आयो दिदीबहिनी डाडाकाडा घेरेर, मन दुख्छ हाम्रो देशको हालत हेरेर। राष्ट्रियता खतरामा परिराख्यो देशको, दबाब दिई खोजौ अब निकास यसको ।। हाम्रो देशका सासकले देशको भलो गरेनन्, बिदेशलाई रिझाउन पछि परेनन्। राष्ट्रको खर्च गरि जान्छन् बिदेश भ्रमणमा, फर्केपछि...

पुरा पढ्नुहोस
छट्पटी

केही लेख्दै मा छट्पटी भयाे र साथि मैले केही लेखेर छाेडिदिए साथि कहिलेकाही म देखेकाे लेख्छु कहिलेकाही म सुनेको लेख्छु साथि , तिमिले बाेलिमा बिस्वासघात गरेका थियाै तिमिले शब्द मा बेईमान गरेका थियाै राजनीतिक रुपले बिस्वासघात र बेईमान मैले गरेको छैन साथि...

पुरा पढ्नुहोस
“क्रान्तिकारी “

आकाश जस्तै सफा हुन्छ निती दृष्टिकोण को पक्का हुन्छ । समुन्द्र जस्तै गहिरो हुन्छ दर्शन प्रति विश्वास हुन्छ ।। मार्क्सवाद र वर्ग संघर्ष उस्को यहि पहिचान हुन्छ। सशस्त्र संघर्ष र साम्यवाद उस्को महान लक्ष्य हुन्छ।। क्रान्तिकारी मान्छे हरु...

पुरा पढ्नुहोस
तीज मनाउँ महिला मुक्ति आन्दोलनसँग जोडेर

#विष्णु शर्मा (पाण्डेचेरी)  घुमिफिरी तीज आयो चेलीहरु जुटाउन, अन्यायको विरुद्धमा आवाज उठाउन। पहिले पहिले समाजमा सति प्रथा थियोे नी, आन्दोलनको ज्वारभाटाले बिदा लियो नी।। थिएननी कुनै बेला पढ्ने लेख्ने चलन, संघर्ष नै सफल भयो यसलाई फालन। आजका छोरीहरु पढ्न लेख्न पाउँदछन्, कैयौं...

पुरा पढ्नुहोस
देशको मुहार फेर्ने हो (तिजी गित)

#जुना चालिसे (चंडीगढ़) मूलप्रवाहको झण्डा बोकी आयौ हामी दाजूभाई । यसपाली नी तीजको स्वागत सबैलाई।। मूल प्रवाह अखिल भारत नेपाली एकता समाज । नेपाली भै नेपालीको पीडा बुझौं आज ।। पद अनी कुर्सीको नगरे है कसैले लालच । भन्दै हिंडौ...

पुरा पढ्नुहोस
“वर्ग विहिन समाज”

जातिगत रंगका आधार ढालौं वर्ग बिहिन समाज निर्माण गरौं । रुढिवावादी कु–संस्कार विरुद्ध अब ज्वारभाटा सरि आन्दोलन गरौं ।। अनुशासन र सभ्यता पढाउँदै माक्र्सवादको सिद्धान्त सिकाउँदै । गाउँ बस्ती जगाउँदै हिडनु छ संसार बदल्ने त्यो ज्ञान सिकाउँदै ।। सहभोजको खेल धेरै देख्यौं गाईको...

पुरा पढ्नुहोस
मृत्युशैयाबाट जीवनको परिभाषा दिन सकु

हरकदम साहस मिलोस चुनौती हजार आवस । मृत्युसँग पैठे जोरी खेल्न सक्ने हिम्मत आवस ।। विजयको झंडा गडोस मेरो यो मृत्यु माथी पनि । मेघ गर्जे झै गर्जी रहु एक थोपा रगत रहे पनि ।। मृत्यु पनि डराउँदै...

पुरा पढ्नुहोस