समाचार

मूल प्रवाहका नेता बसन्त थापालाई प्रवासबाट विदाई

रोपड । मूल प्रवाह रोपड नगर समितिका नगर सदस्य बसन्त थापालाई मूल प्रवाह रोपड नगर समितीले २९ मार्च २०२५ को मूल प्रवाहको संगठनबाट स- सम्मान विदाई गरेको छ । रोपडमा १९९० देखि मूल प्रवाहको...

पुरा पढ्नुहोस
मूल प्रवाहका सदस्य डम्बरबहादुर थापाप्रति हार्दिक श्रद्धाञ्जली

चेन्नई । डम्बरबहादुर थापाको चेन्नई स्थित किल्पाक मेडिकल कलेज एण्ड हस्पिटल केएमसीमा दुखद निधन भएको छ । उनी स्वास प्रस्वास समस्याका कारण २४ मार्च २०२५ का दिन अड्मिट भएका थिए । कालिगण्डकी गाउँपालिका ६, गुल्मी...

पुरा पढ्नुहोस
मिडियामाथिको आक्रमण विरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । समाचार सङ्कलनकै क्रममा पत्रकारको हत्या भएको र आमसञ्चार माध्यममा आक्रमण गरिएको विरोधमा प्रगतिशील पत्रकार सङ्घसहितका पत्रकार सङ्गठनका पत्रकार आन्दोलित भएका छन् । २०८१ चैत १६ गते शनिबार नेपाल पत्रकार महासङ्घको आयोजनामा माइतीघर मण्डलामा पत्रकारहरूले...

पुरा पढ्नुहोस
लोकतान्त्रिक गणतन्त्र र धर्मनिरपेक्षता पक्षधरलाई एकतावद्ध हुन मसालको आह्वान

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले लोकतान्त्रिक गणतन्त्र तथा धर्मनिरपेक्षताको रक्षाका लागि एकतावद्ध भएर संघर्ष गर्न आह्वान गरेको छ । शुक्रबार (२०८१ चैत १५ गते) राति प्रेस वक्तव्य प्रकाशित गरी मसालले ‘राजतन्त्रको पुनर्स्थापनाको प्रयत्नलाई...

पुरा पढ्नुहोस
राजतन्त्रको पुनर्स्थापना भएमा मुलुकमा दमन र आतङ्कको स्थिति सिर्जना हुनेछ : राजमो

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले राजतन्त्रको पुनर्स्थापना भएमा मुलुकमा दमन र आतङ्कको स्थिति सिर्जना हुने बताएको छ । चैत १५ गते राजावादीको कथित प्रदर्शनबारे धारणा राख्दै राजमोले यस्तो अभिव्यक्ति दिएको हो । अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०८१ चैत...

पुरा पढ्नुहोस
मसालले संघीयताविरुद्धको आन्दोलनलाई राष्ट्रियता र गणतन्त्र रक्षासँग जोडेर लैजाने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले आगामी चैत २४ देखि ३० गतेसम्म गर्न लागेको राजधानी केन्द्रित आन्दोलनको नारा तय गरेको छ । चैत १२ गते बसेको उपलब्ध पीवीएम समेतको केन्द्रीय कार्यालयको बैठकले आन्दोलनको नारा...

पुरा पढ्नुहोस
कुलमानलाई बर्खास्त गर्ने निर्णयको राजमोद्वारा विरोध

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयको विरोध गरेको छ । अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०८१ चैत १३ गते बुधबार जारी गरिएको वक्तव्यमार्फत् विरोध तथा भर्त्सना गरिएको हो...

पुरा पढ्नुहोस
कुलमानलाई बर्खास्त गर्नु गलत : मसाल

काठमाडौँ । नेकपा (मसाल) ले नेपाल विद्युत् प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयलाई गलत बताउँदै विरोध गरेको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८१ चैत १३ गते बुधबार प्रेसवक्तव्य जारी गर्दै पार्टीले सो निर्णयको...

पुरा पढ्नुहोस
सङ्घीयताका कारणले देश टाट पल्टिँदैछ : शर्मा

चरिकोट (दोलखा) । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार आनन्द शर्माले सङ्घीयताका कारणले देश आर्थिक रूपमा टाट पल्टिँदै गइरहेको बताउनुभएको छ । २०८१ चैत ८ गते दोलखाको सदरमुकामको सदरमुकाम चरिकोट सातदोबाटोमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उहाँले यस्तो...

पुरा पढ्नुहोस
संघीयताविरुद्ध राजधानी केन्द्रित आन्दोलन : काठमाडौँका गल्लीमा जनभेटमा व्यस्त राजमो कार्यकर्ता (तस्बिरहरू)

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले यही चैत २४ गतेदेखि राजधानी काठमाडौँमा संघीयताविरुद्ध आन्दोलन सञ्चालन गर्दैछ । सो आन्दोलनको तयारीका लागि यतिबेला जिल्लाहरूमा सभा, कोणसभा, पर्चा वितरण लगायत प्रचार प्रसारका कार्यक्रम चलिरहेको छ । यस्तै, काठमाडौँ उपत्यका...

पुरा पढ्नुहोस