समाचार
काठमाडौं । सांगीतिक रियालिटी टिभी शो ‘भ्वाइस अफ नेपाल’को छैटौं सिजनको उपाधि धादिङका प्रशेष पाण्डेले जितेका छन् । शुक्रबार राती आयोजित ग्राण्ड फिनालेमा टीम खेम सेन्चुरीको समूहका प्रतिस्पर्धी पाण्डे विजेता घोषित भए । कोच मेलिना...
पुरा पढ्नुहोसकोट्टयाम केरला, ०१ मे । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समितिको आयोजनामा १३६औं अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवसको अबसरमा एरिया स्तरिए भलिबल प्रतियोगिता र बाल बालिका तथा महिलाहरूका विभिन्न प्रतियोगिता कार्यक्रमहरू...
पुरा पढ्नुहोसभोपाल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, नगर समिति भोपालद्वारा १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवस सम्पन्न गरिएको छ । कार्यक्रमको सञ्चालन नगर समिति सह सचिव कृष्ण पचभैयाले र अध्यक्षता भोपाल नगर समितिका अध्यक्ष रमेश...
पुरा पढ्नुहोसभूवनेश्वर। भारतको भूवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी–किट) युनिभर्सिटीमा फेरि अर्को घटना घटेको छ । यहाँ एक जना नेपाली छात्रा प्रिन्सा साहले आत्महत्या गरेको बताइएको हो । घटनास्थल पुगेको मूल प्रवाह अखिल भारत नेपाली एकता...
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले प्रश्न गर्नुभएको छ– आफूलाई चाहिने पाँचओटा अध्यादेश पास गर्दा शिक्षा विधेयक किन रोकेको ? २०८२ वैशाख १२ गते शुक्रबार प्रतिनिधिसभा बैठकमा दलीय आधारमा मन्तव्य राख्दै...
पुरा पढ्नुहोसआज देश चौतर्फी सङ्कटको मुखमा उभिएको छ । विभिन्न साम्राज्यवादी शक्तिहरूले नेपालमाथि हस्तक्षेप बढाउँदै लगेका छन् र त्यो कारणले देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा गम्भीर आँच पुगेको छ । साम्राज्यवादी शक्तिहरूले नेपाललाई युद्धभूमि बनाउने...
पुरा पढ्नुहोसनाम-लोचन कुमार कुवर ठेगाना -ढोरपातन न.पा.-५ बागलुङ ,नेपाल उमेर-४८वर्ष हराएको मिति र स्थान- २०८१-१२-३०(अप्रिल १३)-जालन्धर कपुर्थला ईन्डियाबाट। सम्पर्क नम्बर- नेपाल ९८५७६२३३१५ धर्म ब.कुवर, खोजी कार्यमा सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्द्छु। ...
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले शिक्षकको आन्दोलन ‘ऐतिहासिक’ र ‘महान्’ भएको सङ्ज्ञा दिँदै सफलताको शुभकामना व्यक्त गर्नुभएको छ । २०८२ वैशाख १० गते बुधबार राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालय भवनको सभाकक्षमा आन्दोलनरत शिक्षकसँगको भेटघाट...
पुरा पढ्नुहोसकाठमाडौँ । क्रान्तिकारी पार्टी तथा सङ्गठनको अन्तर्राष्ट्रिय संयोजन (आइकोर) का एसिया कोअर्डिनेटर सञ्जय सिङ्घवीको निधन भएको छ । भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) मासलाइनका पोलिटब्युरो सदस्यसमेत रहनुभएको सिङ्घवीको अप्रिल २३, २०२५ राती १० बजे मुम्बईको...
पुरा पढ्नुहोसकाठमाडौँ । भारतको जम्मु कश्मीरको पहलगाममा आतंकवादी हमलामा परी एक नेपालीसहित २७ जनाको ज्यान गएको छ । मृतक नेपाली बुटलका सुदीप न्यौपाने रहेको खुलेको छ । भारतीय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेको सूचीमा उनको घर रुपन्देही...
पुरा पढ्नुहोस







