समाचार
खुम रायमाझी, कुवेत । चार वर्षीय बालकलाई ब्लड क्यान्सर भएपछि उनको जीवन बचाइदिन आफन्तले आग्रह गरेका छन् । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–९ सानाडेभा घर भई आदर्श माध्यमिक विद्यालय खाँचिकोटमा कक्षा १ मा अध्यनरत बालक आयुष...
पुरा पढ्नुहोसनागपुर । भारतमा केही समयदेखि वेपक्ता एक नेपालीलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले खोजी गरी स्वदेश पठाएको छ । बागलुङ जिल्लाको बलेवा आमलाचौर लामाधाराका कुलबहादुर विकका छोरा भिमबहादुर विक केही दिनअघि नेपाल...
पुरा पढ्नुहोसमोहनविक्रम सिंह १. पार्टीका कतिपय पुराना र जिम्मेवार साथीहरुलाई पार्टीबाट निस्काशित गर्नु परेकोमा हामीलाई धेरै नै दुःख छ र त्यसबाट पार्टीलाई नोक्सान पनि पुगेको छ । तर पार्टीका केही नियमहरु हुनछन् र तिनीहरुलाई पालना गर्नुपर्ने...
पुरा पढ्नुहोसमोहनविक्रम सिंह ।। (प्रस्तुत लेख मोहनविक्रम सिंहको २०४७ सालमा प्रकाशित पुस्तक “द्धितीय महाधिवेशनदेखि दरभङ्गा प्लेनमसम्म” बाट लिएको एउटा अंश हो । प्रस्तुत पुस्तक २०४७ मा प्रकाशित भएको भए पनि यो २०१८ सालमा लेखिएको थियो ।...
पुरा पढ्नुहोसवापी पश्चिम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तरगत पर्ने वापी पश्चिम नगर समितिको आयोजनामा गणतन्त्र, राष्ट्रियता, धर्म निरपेक्षताको रक्षा गरौं, संघीयता र भ्रस्टाचारको बिरुद्ध संघर्ष गरौं भन्ने...
पुरा पढ्नुहोसनिकोशिया । साईप्रसस्थित नेपालीहरुका विभिन्न समस्याहरुको बारेमा ध्यानाकषर्ण गराउँदै साईप्रस नेपाली एकता समाजले अवैतनिक बाणिज्य राजदूत निकोशिया साईप्रसलाई ज्ञापन पत्र बुझाएको छ । समाजका अध्यक्ष देवेन थापाको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले सो ज्ञापन पत्र...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय जनमोर्चाले काठमाडौंमा उखु किसानले गरिरहेको आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ । सरकारले उखु किसानलाई चिनी मिलबाट रकम भुक्तानी गर्न एक वर्षअघि नै सहमति गरेपनि कार्यान्वयन नहुनु गैर जिम्मेवारीपन भएको बताएको छ । राजमो...
पुरा पढ्नुहोसकाठमाडौं । भारतमा कोरोनाभाइरस संक्रमित व्यक्तिको संख्या ९८ लाख ८४ हजार पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । पछिल्लो चौबीस घण्टामा भारतमा २७ हजार नयाँ संक्रमित फेला परेका छन् । त्यस्तै २४...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले गणतन्त्रको रक्षा र संघीयता खारेजीका लागि राष्ट्रिय जनमोर्चाले सञ्चालन गरिरहेको आन्दोलनप्रति सहयोग गर्न आम जनतामा अपिल गरेको छ । महामन्त्री मोहनविक्रम सिंहले सोमबार एक वक्तव्य प्रकाशित गरी मंसिर...
पुरा पढ्नुहोसजनक राज पौडेल पाण्डिचेरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति पाण्डिचेरी अन्तर्गत अरोभिल कोईलापालायाम् एरिया समितिको आयोजनामा, एरिया अध्यक्ष तथा नगर समिति सदस्य मेघराज पौडेलको अध्यक्षतामा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो । उक्त...
पुरा पढ्नुहोस